गुल्मीमा ३८ जातका कफीको परीक्षण
कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ।
कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ।
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ।
कमेडियन समय रैनाको नाम पछिल्लो केही दिनयता कमेडियन शेरोन वर्मासँग जोडिन थालेको छ।
आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन्।
कुनै सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेका उम्मेदवारले विभागीय स्वीकृति पत्रसमेत बुझाउनुपर्नेछ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान, पार्टी विधान र अदालतको फैसलाका कारण कांग्रेसको महाधिवेशन तोकिएको समयभन्दा एक घण्टा पनि नसर्ने दाबी गरेका छन्।
मृत्यु हुनेहरूमा जापाजिन इन्सेप्लाइटिसविरुद्ध खोप नलिएका मानिसहरू रहेको डा. अभियान गौतमले बताए।
दक्षिण अमेरिकी देश पेरु अमेरिकाको नेतृत्वमा रहेको क्षेत्रीय सुरक्षा गठबन्धन ‘शिल्ड अफ द अमेरिकाज’मा सामेल भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले अहिले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।
बुबाको मुख हेर्ने दिन आउँदा धेरैका लागि यो खुसीको अवसर बन्छ। छोराछोरीले बुबालाई भेट्छन्, मिठो खुवाउँछन्, उपहार दिन्छन् र आशिष लिन्छन् तर यो पर्वको अर्थ यति सीमित छैन।
राजेशका अनुसार चार वर्षको अवधिमा उनले विषालु र अविषालु गरी एक हजारभन्दा बढी सर्प उद्धार गरे।
शुक्रबारदेखि दुई नेपाली चलचित्र प्रदर्शनमा आएको छ। सामाजिक कथावस्तुमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ र ४ स्थित हुंगा खोला पहिरोले थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
भदौ १० गते आएको भोटेकोसी बाढीबाट घरबारवीहिन भएका र उद्धार गरिएकामध्ये तीन हजार ६८५ जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्।