१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

राष्ट्रवाद र राष्ट्रघातको उल्टो बहस

राजनीतिक स्थायित्वका लागि संविधानका विषयमा विवाद रहनु उपयुक्त हुँदैन । देउवाको प्रयत्न विवाद मिलाउनेमा केन्द्रित देखिन्छ । उनले चुरो कुरो बुझेर नै भारतीय मित्रहरूसामु संविधानको सर्वस्वीकार्यताको प्रसंग उठाएको हुनुपर्छ।

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताए।

शाही राष्ट्रवादीबाट गणतन्त्र गुम्ने खतरा छ : दाहाल

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले शाही राष्ट्रवादीहरुबाट संघीयता, समावेशीता र गणतन्त्रलाई खतरा रहेको बताएका छन् । रौतहटको गरुडामा विहीवार आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले केही पार्टीलाई अझै विश्वास गर्न नसकिने अवस्था रहेकोले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउनेलाई विश्वास गर्न आग्रह गरेका छन् ।

राष्ट्रवादीबाट खतरा छः दाहाल

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शाही राष्ट्रवादीबाट खतरा रहेको टिप्पणी गरेका छन्। रौतहटको गरुडामा विहीवार आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले राष्ट्रवादीहरुबाट संघीयता, समावेशीता र गणतन्त्रलाई खतरा रहेको उल्लेख गरे।

प्रमको भ्रमण र राष्ट्रवाद

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने भ्रमण सकेर स्वदेश फर्कन नपाउँदै राष्ट्रवादको चर्को हल्ला सुनिन लागेको छ । देशको स्वार्थ ठूलो हुन्छ ।

ठट्टा हैन राष्ट्रवाद

हामी नाकाबन्दीको विरोध गर्नेहरू अन्धो राष्ट्रवादी वा राष्ट्रवादी कहलायौँ, त्यसको प्रत्यक्ष/परोक्ष समर्थन गर्नेहरूले आफूलाई प्रगतिशील भनेर चिनाए। अहिले चलेको राष्ट्रवाद–अराष्ट्रवादको बहसको चुरो यतिमात्रै हो।

सापेक्ष आतिथ्यता र राष्ट्रवाद

अमेरिकाका राष्ट्राध्यक्षले आधा शताब्दीअघि संसारकै गरिब मुलुक नेपालका राजालाई एयरपोर्टमै स्वागत गरे। तर छिमेकी भारतले अहिले पनि हाम्रा राष्ट्राध्यक्षलाई राज्यमन्त्रीबाट आतिथ्य दिनुलाई नेपालको महत्व स्खलित भएको भन्दा अन्यथा नहोला।

संकीर्ण राष्ट्रवादका आयाम

राष्ट्रियता नै कमजोर भएपछि अन्तर्राष्ट्रियतावादी रणनीति टाढाको विषय बन्छ। प्राविधिक राष्ट्रवादी आयाममा उत्पीडितहरूले न्याय पाउँदैनन्। राजनीतिक राष्ट्रवादी आयाममा मात्र आन्तरिक राष्ट्रियताको ग्यारेन्टी गरिन्छ।

अनुदार राष्ट्रवाद

सीमा जोडिएका साना–ठूला सबै राष्ट्रहरूका बीच मानवतस्कारी, अवैध वस्तुहरूको ओसारपसार र विभिन्न आपराधिक गतिविधिहरू हुन सक्छन्। त्यस्ता दुष्प्रवृत्तिहरूलाई रोक्नमा दोहोरो भूमिका रहन्छ तर ती सबै दोष कमजोर तथा साना राष्ट्रमाथि थोपरेर त्यस्ता मुलुकमाथि आर्थिक नाकाबन्दी गर्ने सोच प्रभुत्ववादी वा अनुदार राष्ट्रवादी मुलुकले मात्र लिन्छ।

राष्ट्रवादको नयाँ कथन

हामीले राष्ट्रभक्तिको नयाँ न्यारेटिभ बनाउन सक्छौँ, नयाँ संस्कृति, सम्बन्ध र समावेशी बनाउन सक्छौँ। भलै वाइल्डर्सले यस महिना चुनाव हारेका होऊन्, भलै ला पेनले फ्रान्समा आउँदो मे महिनामा हारुन्, उनका समर्थक र उनीहरु चाँडै यस पर्दाबाट हराउने छैनन्।

भारतमा नवराष्ट्रवादको विस्तार

भारतीय नवराष्ट्रवादले मधेसलाई नेपालको दक्षिणपन्थी धारका रूपमा विकसित गर्ने प्रयत्न गर्ने हो भने त्यसले राजनीतिक गुजुल्टो झनै जटिल बनाउन सक्छ।

राष्ट्रवादको बहस सदनमा दोहोरी

वस्थापिका संसद् बैठकमा सोमबार बोल्ने सांसदले दलहरुका आ–आफ्नै राष्ट्रवादका कारण मुलुक संवैधानिक संकटतर्फ उन्मुख भएको आरोप लगाएका छन्। बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेले आफू मात्रै राष्ट्रवादी भनेर अरु दलको अस्तित्व स्वीकार गर्न नचाहेको आरोप लगाए।

राष्ट्रवाद जागेको वर्ष सन् २०१६

विश्वभर उठेको राष्ट्रवादको लहरले देशहरूको विभाजन रोक्न भूमिका खेल्नसक्छ तर त्यो लहरले उग्र रूप लिए अर्को संकट निम्त्याउन सक्छ।

अनुदार राष्ट्रवाद

परिवर्तनका लागि संघीयता र अनुदार राष्ट्रवाददेखि अनुदार स्थानीयवादले नेपालमा चर्को रूप लिन लागेको छ। आन्तरिक पुनर्संरचनाको विषयलाई राज्यको पुनर्संरचना भन्ने अल्पज्ञानको सिकार आमनागरिक भइरहेका छन् भने त्यही राज्यको पुनर्संरचना भन्ने शब्दको जुइनो समातेर अराजकतावाद र अतिवाद मौलाउन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्