एकै ओभरमा शाकिब र अर्जुन आउट, पोखराले ८३ रन जोड्दा गुमायो ५ विकेट
जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १२ औं ओभरमा दुई महत्त्वपूर्ण विकेट गुमाउँदै संकटमा परेको छ।
जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १२ औं ओभरमा दुई महत्त्वपूर्ण विकेट गुमाउँदै संकटमा परेको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो।
चालु क्रसिङ सिजन २०८३/८४ का लागि उखुको मूल्य निर्धारण गर्न सरकारले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुवै पक्षलाई वार्ताका लागि बोलाएको छ।
जनकपुर बोल्ट्सविरुद्ध १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १० ओभरको समाप्तिमा केही दबाबमा देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ड्रिङ्क्स ब्रेक हुँदासम्म पोखराले ३ विकेट गुमाएर ६६ रन बनाएको छ।
वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको प्रवेशद्वारले सडक आवागमनमा अवरोध पुर्याउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको भन्दै स्थानीयवासी र उक्त सडक नियमित प्रयोग गर्ने सर्वसाधारणले करिब एक घण्टा विरोध जनाएका हुन्।
जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाए पनि आक्रामक सुरुवात गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार तीन घण्टाका लागि बन्द गरिने भएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले मुलुकको राष्ट्रियता ठुलो संकटमा परेको बताएका छन्।
प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।
यादवले जनतालाई अनेक आश्वासन बाँडेर आएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा सबैतिर निराश मात्र बनाइरहेको बताए।
अन्टारियो लटरी एन्ड गेमिङ कर्पोरेसन (ओएलजी) का अनुसार पुरस्कार जित्ने टिकटधनीले म्याद समाप्त हुनुअघि नै आफ्नो दाबी पेस गरेका हुन्।
अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ।
सिर्सिया खोला सफा र स्वच्छ बनाउन प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका मुख्य स्वकीय सचिव आशिष सुवेदीको नेतृत्वमा टोली परिचालन गरेका हुन्।
काठमाडौंस्थित सभागृहमा शनिबार आयोजित यो फेस्टिभलमा विभिन्न कलाकार तथा राजनीतिज्ञ व्यक्तिको बाक्लो उपस्थिति रह्यो।