‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर-२०८०’ छात्रावृत्ति
रिद्धिसिद्धि सिमेन्टले ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर-२०८०’ छात्रावृत्ति कार्यक्रम ल्याएको छ।
रिद्धिसिद्धि सिमेन्टले ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर-२०८०’ छात्रावृत्ति कार्यक्रम ल्याएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ। भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ।
मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ।
पक्राउ परेको जोशीलाई अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिइएको थियो। त्यसपछि पुनः सात दिनको म्याद लिइएको थियो। जिल्ला अदालत राजविराजले प्रहरीलाई अनुसन्धानका लागि दिएको सात दिनको म्याद सकिन दुई दिन बाँकी छँदै बुधबार जोशी छुटेका छन्।
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डिष्ट्रीको सेयरमा परेको फर्जी आवेदनको विषयमा थप अनुसन्धान गर्न प्रहरीमा पठाउने भएको छ।
विवादित बनेको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ पुनः सुचारु हुने भएको छ।
इन्टरनेसनल एचिभर्स कन्फरेन्सद्वारा आयोजित अवार्ड कार्यक्रममा शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु सम्मानित भएका छन्।
आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख घाटा व्यहोरेको छ।
इन्डस्ट्रीले प्रतिकित्ता ४३५ रुपैयाँ कायम गरिएको ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणको लागी खुला गरेको हो।
आर्थिक मन्दीका कारण कपिलवस्तुमा आधा दर्जन सिमेन्ट उद्योग बन्द भएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका –६ धर्मनगरस्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले उत्पादन गरेको सिमेन्ट भारततर्फ निकासी सुरु गरिएको छ।
बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले उत्पादन गरको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ।
करोडौँ बक्यौता महसुल नबुझाएको भन्दै सातादिन अघि काटिएको उदयपुृर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको विद्युत लाईन पुनः जडान भएको छ।
उदयपुरमा रहेको एक मात्र पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड धराशायी हुँदै गएको छ।
सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ।
शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न भएको छ।