सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र सम्पन्न हुँदैछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्न इच्छुक साझेदार संघसंस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा। सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ।
दैलेखको पञ्चकोसी पुग्दा धर्म, आस्था र प्रकृतिको अद्भुत संगम देखिन्छ।
भोटेकोशी-त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
‘छाही’ भनेको धानलाई मिलमा कुट्दा वा प्रशोधन गर्दा धानको दानाबाट छुट्टिने बाहिरी बोक्रा अर्थात् भुस हो।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई २०८३ असोज ११ गते सुरक्षाको बहानामा मध्यरात गरिएको गिरफ्तारी र भोलिपल्टको रिहाइ सामान्य घटना थिएन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले रु १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ।
नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीहरूको सरुवा गरेको छ।
दक्षिण कोरियाली फुटबल टोलीका कप्तान ली गी ह्युकले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुसीयाली मनाएकोमा माफी मागेका छन्।
केही दिनदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम र लुम्बिनीका विभिन्न जिल्लामा आकस्मिक बाढीको सम्भावना देखिएको छ।
नोभाक जोकोभिचले चीन ओपनको उपाधि जितेका छन्। फाइनलमा एलेक्स डे मिनौर चोटका कारण खेलबाट बाहिरिएपछि जोकोभिच च्याम्पियन बनेका हुन्।