भत्ता दिन प्रदेश सरकार तयार भएपछि चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन स्थगित
साउनदेखि रोकिएको ‘कर्णाली प्रोत्साहन भत्ता’ उपलब्ध गराउन प्रदेश सरकार तयार भएपछि छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन स्थगित गरेका छन्।
साउनदेखि रोकिएको ‘कर्णाली प्रोत्साहन भत्ता’ उपलब्ध गराउन प्रदेश सरकार तयार भएपछि छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन स्थगित गरेका छन्।
दुई जनाले एक जनाको मूल्यमा उक्त सेवा लिन सक्नेछन् । एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा १७ वटा पालिकाले नगर विकास कोषबाट रु ३३ करोड ८७ लाख ८१ हजार ५४३ बराबर आन्तरिक ऋण परिचालन गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष नोबेल शान्ति पुरस्कारका बलिया दाबेदार नदेखिए पनि उनको प्रभाव शुक्रबार ओस्लोमा हुने पुरस्कार घोषणामा पर्ने विज्ञहरूले बताएका छन्।
मधेस प्रदेशका चिनी उद्योगले कम उत्पादन र कम चिनी प्रतिलाभ हुने जातको उखु यसपालि खरिद नगर्ने निर्णय गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङका ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली सिने क्षेत्रका लागि दसैं ‘प्राइम टाइम’ मानिने गरिन्छ। निर्मातालाई मात्र होइन कलाकारलाई समेत आफ्नो चलचित्र दसैं ताका प्रदर्शनमा आयोस् भन्ने सपना हुन्छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेकी छन्।
सरकारले मेडिकल क्षेत्रको बेतिथिलाई अन्त्य गरी यस क्षेत्रलाई जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ।
प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ ले विपद्बाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ।
मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग कार्ययोजना अघि बढाएको छ।
बाँकेको कोहलपुरमा वैयक्तिक गोपनीयता भंग हुने गरी तस्बिर तथा भिडियो प्रकाशन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको संख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ।
मधेस आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ ती फलफूल खेतीले खासै गति लिएको छैन।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।