६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जोगी दह आँखा शिविरमा चार सय बिरामीको उपचार

त्रियुगा नगरपालिका १ जोगी दहका स्थानीय र विद्यार्थीले आँखाको निःशुल्क उपचार सेवा पाएका छन् ।

जाजरकोट भूकम्पको एक महिनाः ९ जना अझै उपचाररत, त्रिपालको बासले २५ को मृत्यु

घाइतेहरूमध्ये ९ जनाको अहिले पनि अस्पताल उपचार भइरहेको छ। ती घाइतेको उपचार भेरी अस्पताल र काठमाडौँका अस्पतालमा भइरहेको छ।

श्रीमान् दुई वर्षदेखि सम्पर्क विहीन, अस्पतालको शय्याबाट गरिन् सीताले सहयोगको याचना

म्याग्दीको धवलागिरी गाउँपालिका १, गुर्जाकी सीता भुसाल विकले उपचारका लागि सहयोगको याचना गरेकी छन् ।

त्रिपालमुनिको बासले भूकम्प प्रभावित २ शिशुसहित २४ जनाको मृत्यु

पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।

चिलाउनुको कारण र उपचार

कसैकसैलाई जिउ चिलाएपछि कन्याउन थाल्छन् तर यति धेरै कन्याउँछन् कि रक्ताम्य नै हुन्छन्। यस्तो हुनुलाई चिकित्सकीय भाषामा डर्माटिटिस र एक्जेमा हुनु भनिन्छ।

रुकुम पश्चिम दुर्घटना अपडेट : गम्भीर घाइते सात जनालाई थप उपचारका लागि रेफर गरियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गैरीज्यूलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते सात जनालाई चौरजहारी मिसन अस्पतालले सुर्खेत रेफर गरेको छ।

दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु

दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ।

प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्।

अनिताको नरोकिएका आँशु...

घुडामा चोट लागेको देखाउँदै उनले भनिन्, ‘भूकम्पले यस्तो काटिएको छ। हिँड्न गाह्रो भा छ। त्यसैले सालको बोक्रा पकाउँदै छु।’

राष्ट्रपतिद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन्।

उपचाररत भूकम्पका घाइते डिस्चार्ज हुँदै

भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन्।

भूकम्पले छोरादेखि पनातीसम्म गुमाएकी ७८ वर्षिया हिरा

भूकम्पले घरको कुनै अवशेष छाडेन। त्योभन्दा ठूलो त छोरा, नाति, नातिनी बुहारी र पनातिलाई गुमाउनु पर्दाको पीडाले ७८ वर्षीया हिरा कुमाई विक्षिप्त भएकी छिन्।

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ।

भूकम्पका घाइते काठमाडौँ ल्याइने भएपछि ट्रमा र वीर स्ट्यान्डबाई

जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्