किसानसँग कोटाभन्दा बढी धान खरिद
यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो।
यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ।
बन्दीपुर भ्रमण वर्षको अवसरमा आज यहाँ बृहत् चुड्का नाच प्रदर्शन गरिँदैछ।
सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताए।
सोही क्रममा उपराष्ट्रपति यादवले दलित समुदायको स्थिति जटिल रहेको औँल्याए। ‘दलितलक्षित सिपमूलक कार्यक्रम गरी प्रभावित दलित बस्तीमा लागु गर्न आयोगले भूमिका खेल्नुपर्ने देखिन्छ। यसका लागि पनि आयोगको भूमिका आवश्यक छ’, उनले भने।
हालसम्म निर्माण कम्पनीले रु दुई करोड ५६ हजार भुक्तानी लगिसकेको छ।
खालिदा जिया सन् १९९१ देखि १९९६ सम्म र सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशकी प्रधानमन्त्री रहिन्। उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले शक्ति केन्द्रले जहिल्यै पनि नयाँ मिसनका लागि नयाँ पात्र खोज्ने गरेको बताएका छन्।
काठमाडौंको गोकर्ण गल्फ कोर्समा सुरु भएको प्रतियोगितामा सोमबार एमेच्योर गल्फर राहुलले पाँच स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम गरेका हुन्।
रूसका विदेशमन्त्री सर्गेई लाभरोभले दाबी गरेका छन् कि युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीका मानवरहित हवाई यान (यूएभी) प्रयोग गर्दै रूसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी आवासमा आक्रमण गरेको हो।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति क्रमशः आकर्षक बन्दै जानु सकारात्मक पक्ष भए पनि यस यात्रामा चुनौतीहरू कम नरहेको बताएका छन्।
न्यु डायमन्डले तीनै सेटमा आर्मीलाई २५–१७ ले हराउँदै समूहमा दोस्रो जित निकाल्यो। यो खेलमा प्रतिभा नै प्लेअर अफ दी म्याच घोषित भइन्।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि मुलुकको राजनीतिलाई फेरि ध्रुवीकरणतर्फ धकेलिदिएको छ।
विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाभित्रै कांग्रेसले बन्दसूची बुझाएको हो।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए।