१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आज १७ राजनीतिक दलसँग निर्वाचन आयाेगकाे छलफल

आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनकाअनुसार निर्वाचनका लागि आयाेगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ।

आफ्नो जन्मदिनमा पर्यटनमन्त्री याेगेशले एसिडपीडित मुस्कानलाई गरे आर्थिक सहयोग

खातुनलाई आइतबार बालुवाटारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री भट्टराईले आर्थिक सहयोग गरेका हुन् ।

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ। बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो।

विपश्यना गरौँ : बन्दाबन्दी जितौँ

चित्तमा हुने नराम्रा प्रवृत्ति त्याग्नका लागि विपश्यनाले प्रेरणा दिन्छ। आफूले आफैँलाई चिन्न सिकाउँछ।

९ स्थानीय तहका जनप्रतिनिधले गरे ४२ लाख सहयोग

ताप्लेजुङका ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख रुपैंया कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लागि योगदान दिने भएका छन्। सबै स्थानीय तहका प्रतिनिधिले कम्तिमा महिना बराबरको आफूले पाउने सुबिधा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका ह्नु।

अमेरिकाद्वारा उपचार सामग्री प्रदान

अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

बुटवलमा घरेलु साना तथा औद्याेगिक महोत्सव सुरू

बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्याेगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव बुधबारदेखि सुरू भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा सुरू भएको महोत्सवलाई महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गरेका हुन्। उनले महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकराणका लागि महोत्सवले टेवा पुर्‍याउने बताए। उनले सरकारी निकायले घरेलु उत्पादन बढाउँनु पर्ने जोड दिए।

स्कुलद्वारा सामुदायिक सहयाेग कार्यक्रम सुरू

संस्कृति इन्टरनेशनल विद्यालयले विद्यार्थीको शैक्षिक विकासमा प्रगति गर्दै आएको बताइएको छ। विद्यालयको १०औँ वार्षिकोत्सव कार्यक्रमका सहभागिहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सफल भएको बताएका थिए।

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन्।

प्राधिकरणलाई ५२ करोड महशुल उठाउने बाटो खुल्यो

लोडसेडिङ्गका बेलामा समेत विद्युत आपुर्ती अर्थात ट्रङ्क लाइन सेवा लिएका भनिएका यहाँका ४ वटा उद्योगले अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ।

कोशी कोरिडोरः उद्योगी, व्यवसायीहरु उत्साहित

नेपाल सरकारले कोशी जोगवन-किमाथांका सडक निर्माण गर्न थालेको एक दशक बढी भइसकेको छ। तर, अपेक्षित प्रगति हुन सकेको छैन्।

मन्त्रिपरिषद निर्णयः एसिड पीडितलाई जनही २ लाख, अष्ट्रेलियासँग हवाई सम्झौता

सरकारले एसिड पीडित २ युवतीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने

फिनल्याण्ड र युएईले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएइ)का उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो।

भारतको सहयोगमा कोटेश्वर क्याम्पसको नयाँ भवन, राजदूत पुरीले गरे उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्