१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमति

दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र (पूर्जी) लिएका छन्।

‘पर्यटक आउँछन्, फोटो खिचेर फर्किन्छन्’

चाँगुनारायण मन्दिर घुम्न आउने पर्यटकबाट स्थानीयले अपेक्षित लाभ लिन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।

खप्तडमा गंगा दशहरा मेलाः चार जिल्लाको संगममा धार्मिक उल्लास

सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्ज यति बेला गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ।

२२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिए गुजराका युवा

गुजरा नगरपालिकाका युवाहरुले विभिन्न जनसरोकारका २२ बुँदाहरु उठाउँदै आन्दोलनमा उत्रेका छन् ।

मोटरसाइकल दुर्घटनामा परेकी सीताको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–८ की अन्दाजी ५५ वर्षीया सीता डाँगीको सोमबार मृत्यु भएको हो ।

३० हजार पूर्व कर्मचारीको सम्पत्ति केलाउँदै आयोग

सर्वजनिक जिम्मेवारीमा रहेका ३० हजारभन्दा बढीको सम्पत्ति आयोगले केलाउन सुरु गरेको हो ।

प्रदेशको स्थायी संरचना कहिले ?

कोशी प्रदेश सरकार स्थापना भएको आठ बर्ष वितिसके पनि अझै सम्म प्रदेशको स्थायी संरचना निर्माण हुन सकेको छैन ।

‘मितज्यू’ : जमेका पात्र, अल्झिएको कथा

नेपाली समाजमा एउटा मौलिक मान्यता छ, यदि दुई व्यक्ति वा बालबालिकाबीच आपसी झगडा र वैमनस्यता निकै बढ्यो भने उनीहरूलाई मित लगाइदिएर सम्बन्ध सुधार्ने गरिन्छ।

सर्वोच्चले भन्यो- प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट औचित्यहीन, दरपीठ स्वाभाविक

सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदनलाई औचित्यहीन भनी टिप्पणी गरेको छ।

काभा महिला भलिबल च्याम्पियनसिप: सेमिफाइनलमा नेपालले इरानसँग खेल्ने

च्याम्पियनसिपकै समूह चरणको अन्तिम खेलको नतिजाले समूह विजेता मात्र नभई सेमिफाइनलमा भिड्ने टोलीको समीकरण नै तय गर्ने थियो ।

साफ महिला च्याम्पियनसिपमा नेपालको सुखद सुरुवात, भुटानमाथि साँधुरो जित

स्टार खेलाडीको अभाव खड्किँदा नेपालले भुटानमाथि साँघुरो जितसँगै भारतमा भएको साफ महिला च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।

स्पेनको विश्वकप टोली घोषणा: रियल म्याड्रिडबाट शून्य, बार्साको बर्चश्व

टोलीमा चोटग्रस्त युवा फरवार्ड लामिन यामाललाई पनि स्थान दिइएको छ. तर पहिलो पटक टोलीमा रियल मड्रियका कुनै पनि खेलाडी समावेश भएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्