बँदेलले मकैबाली खाँदा किसान चिन्तित
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो।
अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ। धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।
‘हामीले सिफारिस गरेको मकै राजपत्रमा प्रकाशित भएपछि किसानका लागि सिफारिस गर्दछौँ,’ उनले भने, ‘अहिले निकालिएको जात तराई भित्रि मधेश र तल्लो पहाडी क्षेत्रका लागि उपयुक्त हुन्छ।’
मकैबालीमा फौजी किराको प्रकोप बढन थालेपछि बैतडीका किसान चिन्तित भएका छन्।
जुम्ला चन्दननाथ ३ का रामकृष्ण बुढ्थापाको मकैबारीमा दुई दिनअघिसम्म कुनै रोग या किराको प्रकोप देखिएको थिएन । मकै घोगा लागिसकेको थियो ।
हुर्कदै गरेको मकैबालीलाई फौजी किराले क्षति गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, बाँकेका किसान भोजराज केसी अचेल चिन्तित छन् । कोरोना भाइरसको महामारीका कारण बाहिरको सबै काम छाडेर कृषि पेशामा रमाइरहेका बेला फौजी किराले मकैमा क्षति गरेपछि उनी चिन्तित भएका हुन् ।
फौजी किराले कञ्चनपुरको महाकाली नगरपालिकामा लगाइएको मकैबाली सखाप पारेकाले किसान चिन्तित भएका छन् । नगरपालिकाका १५० भन्दा बढी किसानले खेतमा लगाएको मकैबाली अमेरिकी फौजी किराले खाएर सखाप पारेको हाे ।
जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको छ । फौंजीकिराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् । जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए । ती ठाउँमा मकैमा फौंजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।
अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले जिल्लाका किसान चिन्तित बनेका छन्।
धादिङका विभिन्न ठाउँमा फैलिएको फौजी किराको प्रकोपले मकैबाली सखाप बनाएको छ । हुर्कदै गरेको मकै बालीमा किराको संक्रमण देखिएपछि किसानहरु चिन्तित बनेका छन् ।
केहि दिन अघि वर्षात संगै आएको हावाहुरीले जिल्ला सदरमुकाम लगाएत विभिन्न गाउँका बस्तीहरुमा लगाइएको मकैबाली नष्ट भएको छ।
काभ्रेपलाञ्चोक जिल्लामा यो सिजनको मकैबालीमा देखिएको नौलो किसिमको कीरा अन्ततः अमेरिकी फौजी कीरा (अमेरिकन फल आर्मी वर्म) नै भएको सरकारले पुष्टि गरेको छ।
काभ्रेपलाञ्चोक जिल्लामा यो सिजनको मकैबालीमा नौलो किसिमको कीराको प्रकोप देखिएपछि विषादीको व्यापक प्रयोग हुन थालेको छ।