५ आश्विन २०८१ शनिबार
image/svg+xml

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ।

उपनिर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ।

दपेटिएको लोकतन्त्र

आजका लोकतान्त्रिक भनिएका दलहरूबाटै लोकतन्त्रलाई खतरा छ। त्यसैले लोकतन्त्र जोगाउनुपर्ने सबैभन्दा बढी अभिभारा पनि उनीहरूलाई नै छ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण मागेको छ।

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २३ करोड बिगो माग गर्दै मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै आइतबार मुद्दा दर्ता गरेको छ।

पौडेलले पदमै रहँदा अमेरिकी पिआर लिएको कुरा लुकाएर जागिर खाए: अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको विवरण लुकाईछिपाई गरेको अभियोगमा आइतबार मुद्दा दायर गरेको छ।

पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गर्ने ४ कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकाले पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गरिरहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाइदिएको छ।

सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न झलारीमा कभर्डहल

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ।

रेशम चौधरीले निर्वाचन आयोग र नाउपा अध्यक्षविरुद्ध दिएको मुद्दामा आज पेशी

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा सुनुवाइको लागि आज पेशी तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्