coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

उपचाररत भूकम्पका घाइते डिस्चार्ज हुँदै

भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन्।

एरिक्सन अस्पतालबाट डिस्चार्ज

युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघात भई अस्पताल भर्ना भएका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन ६ दिनपछि डिस्चार्ज भएका छन्।

सिन्धुलीमा १ सय वर्षीया वृद्धाले जितिन् कोरोना

कमलामाई नगरपालिका ६ की इन्दिराकुमारी थापाले बुधबार पाँच दिनको कोभिड अस्पतालको बसाईपछि कोरोना जितेर घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर सागर देवकोटाले जानकारी दिए।

संक्रमित पनि संक्रमणमुक्त !

घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका बिपिन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो।

ललितपुरमा छ हजार सङ्क्रमित निको भई डिस्चार्ज, ७९ को मृत्यु

ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ।

२९ सय ३३ कोरोना संक्रमित थपिँदा ३१ सय ५० जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ९ सय ३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमित ६ जना प्रहरी डिस्चार्ज

खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित ६ जना प्रहरी डिस्चार्ज भएका छन् । बिराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएपछि क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनबाटै स्वाब संकलन गरी पिसिआर परीक्षणकाक्रममा संक्रमण पुष्टि भएपछि गत साउन ३१ गतेदेखि जिल्ला अस्पतालको आइसोसेलनमा राखिएका प्रहरी जवान बिहिबार डिस्चार्ज भएका हुन् ।

लक्षण नभएकालाई १० दिनपछि डिस्चार्ज

स्वास्थ्य मन्त्रालयले लक्षण नभएका तर अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई १० दिनपछि पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गतको कोभिड १९ इन्सिडेन्ट कमान्ड सिस्टमले यस्तो निर्देशन दिएको हो।

उपमेयरको पहलमा अस्पताल लगिएकी चिनामायाँ डिस्चार्ज

रुखबाट लडेको वर्ष दिनपछि अस्पतालमा पुर्याइएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारी डिस्चार्ज भएकी छन् । २०७६ साल असार २१ गते रुखबाट लडे पनि उपचार अभावमा ओछ्यानमा थलिएको अवस्थामा टिचिङ अस्पताल लगिएकी चिनामायाँ आईतबार डिस्चार्ज भएकी हुन् ।

पूर्वमन्त्री चौरसियासहित ७० जना संक्रमित डिस्चार्ज

शुक्रबार राति र शनिबार साँझ गरी वीरगन्जका २ वटा कोरोना बिशेष अस्पतालबाट यहाँ ७० जना कारोनाबाट संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण, ४९९ डिस्चार्ज

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ७ सय ८८ जनाको आरटि पिसिआर विधिबाट परीक्षण गर्दा ३७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्