९ मंसिर २०८१ आइतबार
image/svg+xml

शिक्षा इकाई प्रमुख कार्यकक्षमै मदिराले लट्ठ !

डोटी जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख कार्यकक्षमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन्। प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिरामा लट्ठीएको अवस्थामा भेटिएपछिको भिडियो भाइरल भएको छ।

घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु

धनुषामा अत्याधिक मदिरा सेवनबाट ५ जनाको मृत्यु छ। अत्याधिक घरेलु मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीका एकै टोलका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

एक कराेड ९० लाखकाे मदिरा निर्यात

नेपालको समुद्रपार व्यापारमा आयात धेरै र निर्यात न्यून रहेको बेला यहाँबाट निर्यात हुने वस्तुमा मदिरा पनि थपिएको छ।

नियम विपरीत विद्यालय क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री

बाँकेका प्रायः सबै विद्यालय क्षेत्र नजिक आसपासका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्ने गरेको पाइएको छ।

२० हजार लिटर मदिरा नष्ट

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ। बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा मारेको हो।

जाँडमा पुराना चप्पल र खुर्सानी

जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५ सय लिटर जाँड बरामद गरी नष्ट गरेको छ। बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ।

मदिराले मात्तिएका कारचालकले महिलाको ज्यान लिए

शनिबार बिहानै बुढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकैको सडकका एउटा कार बतासिँदै आयो। बुढानीलकण्ठ स्कुलतर्फ गइरहेको बा१४च ६१२३ नम्बरको सुजुकी कारको गति देख्दा गुडेको नभइ ‘उडेको’ जस्तै देखिन्थ्यो।

युवायुवतीलाई मदिरा बेचबिखन र सेवन गर्न रोक

जुम्लाको पातारासी गाउँपालिकाले युवायुवतीलाई मादक पदार्थ बेचबिखन र सेवन गर्न रोक लगाएको छ। २५ वर्षदेखि तलको उमेर समूहका युवायुवतीलाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो।

उपनिर्वाचन २०७६ : मदिरा सेवन र बिक्री वितरणमा रोक

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा आजदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ।

उपनिर्वाचनको पूर्वसन्ध्यामा साँढे नौसय लिटर घरेलु मदिरा बरामद

उपनिर्वाचन हुने सर्लाहीको हरिपूर्वा नगरपालिका लगायत क्षेत्रबाट प्रहरीले साँढे नौसय लिटर घरेलु मदिरा बरामद गरेको छ।

बन्द लिकर उद्योग सञ्चालनको तयारी

सरकारी नीतिका कारण विगत ६ महिनादेखि बन्द भएका लिकर(मदिरा उद्योगको कच्चा पदार्थ) उद्योग सञ्चालनमा आउने भएका छन्। मदिरा(विशेषगरी ह्वीस्की)को कच्चा पदार्थ उत्पादन गर्ने उद्योगहरूको उत्पादनदर सरकारले परिमार्जन गरेपछि उद्योग सञ्चालनको तयारी थालिएको हो।

रक्सी पिएर खुकुरी प्रहार, श्रीमती र आफन्त घाइते

खुकुरी  प्रहार गरेर श्रीमती र पाहुना आएका आफन्तलाई सख्त घाइते बनाएको आरोपमा म्याङलुङ नपा ९ बस्ने बर्ष ५० का रमेश रसाइलीलाई मंगलबार प्रहरीले  पक्राउ गरेको छ।

मदिरा र महिला हिंसा

धन, स्वास्थ्य, समाज र परिवार नै ध्वस्त पार्ने मदिराको उत्पादन तथा पिउने चलनलाई नियन्त्रण मात्र होइन, निषेध नै गर्नु जरुरी भइसकेको छ।

दसैंमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।

‘सोसल ड्रिंक्स’ बन्दै मदिरा

यहाँ स्वदेशी मदिरा उद्योगको व्यापार पनि फस्टाएको छ। चाडपर्वमा मदिराको खपत ह्वात्तै बढ्ने मदिरा व्यवसायी बताउँछन्। टेन्सबर्ग बियरका प्रबन्ध निर्देशक प्रेम खड्काले चाडपर्वमा बियरको खपत सतप्रतिशत बढ्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्