संकटमा हिमवत् खण्ड
पछिल्ला वर्षमा सार्वजनिक सबैजसो वैज्ञानिक अध्ययन र आकलनले मुख्यरूपमा मानवीय गतिविधिका कारण पृथ्वीको समग्र प्राकृतिक प्रणाली बिथोलिएको र कतिपय प्रणाली लयमा फर्कन नसक्ने विन्दुतर्फ धकेलिएको देखाएका छन्।
पछिल्ला वर्षमा सार्वजनिक सबैजसो वैज्ञानिक अध्ययन र आकलनले मुख्यरूपमा मानवीय गतिविधिका कारण पृथ्वीको समग्र प्राकृतिक प्रणाली बिथोलिएको र कतिपय प्रणाली लयमा फर्कन नसक्ने विन्दुतर्फ धकेलिएको देखाएका छन्।
कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताएका छन।
डुडुवा खोलामा डेढ दशकअघिसम्म कलकल सफा पानी बग्थ्यो। खोला आसपासका मानिस यही पानी खान्थे। नेपालगन्जलगायत क्षेत्रबाट गर्मी छल्न यहाँ आउने मानिसको घुइँचो नै लाग्थ्यो।
रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।
नेपालमा यस वर्ष खाद्य संकटको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। यस वर्ष औसतभन्दा कम वर्षा हुने भएकाले कृषि उत्पादन घट्ने उनीहरूको दाबी छ।
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लव र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन।
संकटा क्लबलाई १–० को नतिजा सुम्पिएसँगै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको अग्रता जोगाउने अवसर गुमाएको छ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई हराएको छ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन्।
गत शनिबार आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सकेसँगै वसन्तकालीन आरोहण सुरु भएको हो। त्यसयता बिहीबारसम्म करिब ४ सय आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले दिए।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ।
नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून छ, तैपनि हाम्रो राष्ट्र उच्च जोखिममा पर्छ। यहाँ जलवायु परिवर्तनका बहुआयामिक असर र जोखिम देखापरेका छन्।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराएको छ।
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ। च्यासल मैदानमा आज दिउँसो भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो।
राष्ट्रको अमूल्य सम्पत्ति भनिएका युवा अरू नै देशको सम्पत्ति बनिरहँदा पनि राज्यका सरोकारवाला निकाय मौन छन्। युवा जनसंख्याका कारण मुलुकले प्राप्त गर्नुपर्ने जनसांख्यिक लाभ अरू नै मुलुकले प्राप्त गरिरहेका छन्। यो हाम्रो दुर्भाग्य हो।