२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

मनाङ र संकटाबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ।

आज च्यासल मैदानमा भएको खेलमा दुवै टोलीबाट दुई दुई गोल भई खेल बराबरीमा सकिएको हो।

बराबरी पछि मनाङले १९ खेलमा २३ अंक पाएको छ भने संकटा १९ खेलमा २२   अंक जोड्न सफल भएको छ। 

प्रकाशित: ४ जेष्ठ २०८० ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App