लागूऔषध सहित विभिन्न जिल्लाबाट २२ जना समातिए
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २२ जनालाई नियन्त्रणमा लिएको छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २२ जनालाई नियन्त्रणमा लिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डबाट प्रहरीले १०९ किलोभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यहाँस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमनसँगै दुई संस्थाबीचको १५ वर्षदेखिको जग्गा विवाद समाधानको प्रयास प्रारम्भ गरेका छन्।
ट्रम्पले यसलाई ‘जानाजानी गरिएको लापरवाही’ भन्दै यसले अमेरिकालाई वार्षिक अर्बौं डलर नोक्सान पुर्याइरहेको दाबी गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन्, ‘यस प्रदूषणको आर्थिक लागत क्यानाडाली आयातमा लगाइने भन्सार शुल्कमा थपिनेछ।’
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा रहेका छ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।
झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल खेलमा नियमविपरीत ‘हाफटाइम’ को विश्राम अवधि २० देखि २५ मिनेटसम्म लम्बिने भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ , चन्द्रौटा स्थित खसी बजारमा साइकललाई ठक्कर दिएर भाग्नेक्रममा कारले २ अटो र एक मोटरसाईकललाई ठक्कर दिदा ९ जना घाईत भएका छन ।
तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई आग्रह गरेका छन्।
पर्वतको कुश्मा नगरपालिकामा शनिबार भएको ट्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कपिलवस्तुमा ट्राफिक नियम उल्लघंन गर्ने १० हजार ७३६ सवारी साधनलाई कारबाही गरिएको छ ।
बुधबार अर्जेन्टिनासँग पराजित भएपछि उपाधि जित्ने सपना चकनाचुर भएको इङ्ग्ल्यान्डका लागि यो खेल ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
रुसको ताम्बोभ क्षेत्रका गभर्नर येभगेनी पेर्भिशोभका अनुसार शनिबार राति भएको आक्रमणमा रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीज को कोतोभ्स्कस्थित गोदाममा ठूलो क्षति पुगेको छ।
तुलसीपुर उपमहानगरपालिका–१० मा रहेको गौरीगाउँ ताल पर्यटकीय दृष्टिले आकर्षक भए पनि प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१० मा अवस्थित आकर्षक पर्यटकीय सम्भावना बोकेको ‘गौरीगाउँ ताल’ आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधार अभावका कारण ओझेलमा परेको छ।