५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

यस कारण स्थगित भयो प्रतिनिधिसभा बैठक

उनले उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने, वैदेशिक सहयोग र ऋणका सम्बन्धमा प्रष्ट हुनुपर्ने, कुन क्षेत्रमा सहायता लिने भन्नेबारेमा प्रष्ट हुनुपर्ने धारणा राखिन्।

प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माको न्यायालय सुधार योजना : १८ महिनाभित्र मुद्दा टुंग्याउनेदेखि एआई प्रयोगसम्म

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना अघि सारेका छन्।

आरोग्य वर्ष २०२७ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड

आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित 'आरोग्य संवाद : आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श' कार्यक्रममा समझदारीमा जोड दिइएको हो।

सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनमा स्थानीय सरकारसँग योजना छैन

सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखिए पनि उनीहरूको दीर्घकालीन व्यवस्थापनका विषयमा स्थानीय सरकार स्पष्ट योजना र ठोस निर्णयविहीन अवस्थामा देखिएको छ।

‘लालीबजार’लाई वर्षौंसम्म सम्झिनेछन् : नीर शाह

अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताएका छन्।

एनसेल फाउन्डेसनद्वारा एसईई उत्तीर्ण सय विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्‍याउनेछ ।

‘काठमाडौंमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर हिँड्नुपर्ने अवस्था छ’

सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेका छन्।

अमेरिकाको सिमी भ्यालीमा डढेलो, हजारौँ विस्थापित हुने जोखिम

करिब एक लाख २५ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा आगो फैलिन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकाय उच्च सतर्कतामा पुगेका छन्।

ट्राउट फार्मबाटै जीवन धान्दै गुरुङ दाजुभाइ

आफ्नै गाउँठाउँमा केही नयाँ व्यवसाय गर्ने अठोटका साथ नेपाल फर्किएका उनीहरूले पोखरा र आसपासमा ट्राउट माछापालनको सम्भावना खोजे।

भजनी र लालझाडीले ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम (पेन डी)लाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन्।

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन्।

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ।

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको दैनिकीमा समस्या भयो सरकार : सांसद विक

सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको दैनिकीमा समस्या भएको बताएकी छन्।

सर्वोच्चको आदेश सरकारले मानेन : कांग्रेस सांसद

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सीमा क्षेत्रमा नागरिकलाई दैनिक जीवनमा आवश्यक पर्ने सामानहरु सिमापारीबाट ल्याउनको लागी सास्ती भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्