१३ श्रावण २०८३ बुधबार
image/svg+xml

महेश बस्नेतको अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह

नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज घटनापछि देशमा धार्मिक सहिष्णुता कायम राख्न, सामाजिक सद्भाव जोगाउन र राष्ट्रिय एकतालाई थप बलियो बनाउन सबै पक्षसँग अपिल गरेका छन्।

युवाको सपना राष्ट्रको समृद्धि

नेपाल आज इतिहासकै महत्त्वपूर्ण आर्थिक मोडमा उभिएको छ। लाखौं युवा अवसरको खोजीमा दैनिक रूपमा विदेश जाने क्रम रोकिएको छैन।

इरानले ‘सरप्राइज अट्याक’ गरेको अमेरिकाको आरोप

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई लक्षित गर्दै अचानक धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।

प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

देवानगञ्ज घटनामा गगन थापाको अपिल : संयमता, संवाद र सामाजिक सद्भाव कायम राख्न आग्रह

उनले ओमप्रकाश मेहतामाथि ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।

ऋण सम्झौतामा हस्ताक्षर

दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले रु १ अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ।

नारायणी अस्पतालका ७१ चिकित्सकले दिए सामूहिक राजीनामा

गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन्।

दाङमा २२ जनाले पाए आमाको नामबाट नागरिकता

जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ।

आषाढ शुक्ल पूर्णिमा : गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

सुरुङमार्गको युग

नेपालको सडक पूर्वाधार विकासले पछिल्ला वर्षहरूमा नयाँ गति लिएको छ। पुल, राजमार्ग र द्रुतमार्गसँगै अब सडक सुरुङमार्ग निर्माण र सञ्चालनको युगमा देश प्रवेश गरेको छ।

सुनसरी घटनापछि मध्यरातमा प्रधानमन्त्री शाह : उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला

उनले मनबाटै तुष, रिस, डर र आक्रोश हटाउन अनुरोध गरेका छन्। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नहुन उनको अपिल छ।

चिकित्सक संघद्वारा भोलि अस्पताल बन्ददेखि धर्नासम्मका नयाँ कार्यक्रम घोषणा

वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई लिएर नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्