१३ श्रावण २०८३ बुधबार
image/svg+xml

१० ऐतिहासिक नेपाली चलचित्रले पाए ‘युनिभर्सल’ प्रमाणपत्र

चलचित्रहरू यसअघि नै डिजिटाइज गरिए पनि कानुनी प्रक्रियाअनुसार जाँचपास प्रमाणपत्र नहुँदा सार्वजनिक रूपमा प्रदर्शन गर्न बाधा पुग्दै आएको थियो।

देशभर चिकित्सकको आन्दोलनः २४ घण्टादेखि बिरामीको उपचार प्रभावित

आन्दोलनका कारण आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित हुँदा बिरामीले उपचारमा कठिनाइ भोगिरहेका छन्।

‘बेलैमा समन्वय भएको भए घटना यति उग्र बन्ने थिएन’

अहिले पनि स्थिति सामान्य बनाउन सङ्घीय सरकारको प्रत्यक्ष पहल, निष्पक्ष छानबिन र दोषीमाथिको कारबाही आवश्यक रहेको उनीहरूले बताए।

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

इरानले चीनसँग सयौं अत्याधुनिक वायु-रक्षा मिसाइल प्रणाली खरिद गर्न लागेको दाबी

दुई पश्चिमी गुप्तचर स्रोत र एक इरानी अधिकारीले बताए अनुसार तेहरानले चिनियाँ सैन्य आपूर्ति र अन्य सामग्रीहरू ओसार्न स्थलमार्ग प्रयोग गर्न थालेको छ।

पोखरामा पर्यटकलाई हैरानी दिने ८ जना पक्राउ

आफ्नो तरिकाले हिँडिरहेका पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको बिरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो।

रास्वपाको केन्द्रीय समिति बैठक जारी, महाधिवेशन समीक्षा मुख्य एजेन्डा

बिहान ११ बजेका लागि तय गरिएको बैठक सर्वदलीय बैठकलगायतका कारण ढिलागरी सुरु भएको हो।

श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरु)

सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

मम्स इन्टरनेसनल नेपालद्वारा सुनिल र उदीयमान याङतेन सम्मानित

मम्स इन्टरनेसनल नेपालले ११औं सागका स्वर्ण विजेता सुनिल लामा र उदीयमान खेलाडी याङ्तेन लामालाई सम्मान गरेको छ।

सरकारद्वारा कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन सुरु, गृह मन्त्रालयको टोली घटनास्थलमा

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ।

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, सुनसरी घटना र चिकित्सकहरूको आन्दोलनबारे आवश्यक निर्णय लिने

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ३:०० बजे बस्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्