१० मंसिर २०८१ सोमबार
image/svg+xml

एमाले गण्डकी प्रथम–अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचनमा मोबाइल,पर्चा पम्प्लेट लैजान रोक लगाइएको छ।

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा आजदेखि चट्याङ र यसको रोकथामचट्याङ र यसको रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ।

अझै रोकिएन सुन तस्करी

२०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो।तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।

१९ अ‍ौं एसियाली खेलकुद: नेपाल पब्जीमा सेमिफाइनलमै रोकियो

चीनमा भईरहेको १९ अ‍ौं एसियाली खेलकुदमा नेपालको पब्जी टोली सेमिफाइनल चरणमा रोकिएको छ।

साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ।

उपत्यकामा डेंगी र अज्ञात ज्वरोका बिरामी बढे

वीर अस्पतालका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठका अनुसार दैनिक उपचारमा पुगेकामध्ये दैनिक आठदेखि १० जनामा डेंगी पुष्टि भएको छ।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ।

असोज २० सम्म फोहोरका गाडी नरोकिने

असोज १ बाट फोहोरका गाडी रोक्ने चेतावनी दिँदै आएका बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका वासिन्दाले असोज २० सम्म फोहोरका गाडी नरोक्ने जनाएका छन्।

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ। निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

किन रोकियो निजामती विधेयक ?

निजामती दिवसको अघिल्लो दिन भदौ २१ गते कर्मचारीप्रति सकारात्मक सन्देश दिन मन्त्रिपरिषद्को बैठकले निजामती विधेयक र विद्यालय शिक्षा विधेयक संसद्मा लैजाने निर्णय गर्यो। विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भइसकेको पनि निजामती विधेयक कहिले दर्ता हुने हो यसको टुंगो भने लागेको छैन।

शुक्लाफाँटा आरक्ष पीडितले माइतीघरको धर्ना रोके

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितले माइतीघर मण्डलामा दिइरहेको धर्ना स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री एनपि साउँद विदेश भ्रमणबाट फर्किएपछि बसेर छलफल गर्ने सर्तमा धर्ना कार्यक्रम स्थगित गरिएको हो।

सोह्रौँ योजनालाई बालमैत्री बनाउन सुझाव

सोह्रौँ पञ्चवर्षीय आवधिक योजनामा बदलिँदो परिवेशअनुसार बालबालिका तथा किशोरकिशोरीका मुद्दा समोवश गरिनुपर्नेमा सरोकारवालाले जोड दिए।बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आज आयोजना गरेको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रको विकासका क्रममा बालबालिकाको सरोकारलाई समावेश गरिनुपर्नेमा जोड दिएका छन।

सुन प्रकरणको अनुसन्धान नरोकिने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ।

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।

युरोकप २०२४ छनोटः युक्रेनमाथि इटलीको जित, स्पेनले साइप्रसलाई हरायो

समूह ‘सी’ अन्तर्गत ईटलीको घरेलु मैदान सान सिरोमा भएको खेलमा ईटलीले युक्रेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्