काराबाओ कप : नर्विचमाथि सिटीको ५-० को शानदार जित
काराबाओ कपअन्तर्गत नर्विच सिटीलाई ५-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ।
काराबाओ कपअन्तर्गत नर्विच सिटीलाई ५-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन अझै केही समय बाँकी छ। तर प्रतियोगिताको चर्चा भने अहिले नै चुलिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन्।
लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै थापाले यस्तो बताएका हुन्।
टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन्।
सार्वजनिक जीवनमा लामो समय बिताएपछि जीवनमा के महत्त्वपूर्ण छ भन्ने आफूलाई राम्रोसँग थाहा भएको न्यूसमले बताए। आफू राष्ट्रपति पदका लागि मात्र नभई केही फरक पार्न चाहेको पनि उनले स्पष्ट पारे।
सरकारले राजस्वको दायरा फराकिलो बनाउँदै करदातालाई प्रोत्साहनको नीति लिए पनि यो वर्ष राजस्व संकलनमा वृद्धि भएको छ।
राति ९ बजेतिर देवानलाई प्रहरी चौकीबाट ल्याउन इनर्वासिरा पुगेको टोली स्थानीयहरूलाई कानुन हातमा नलिन सम्झाउँदा रातिको १०ः३० जति सयम बितेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले विकासलाई केवल भौतिक पूर्वाधार निर्माण र आर्थिक वृद्धिको आधारमा मात्रै मापन गर्न नहुने बताएका छन्।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै जाँदा नेताहरू तीन धारमा विभाजित भएका छन्।
उनले कांग्रेसले विगतमा नेकपा एमाले दुई पटक विभाजन गराएको उल्लेख गर्दै अहिले भने कांग्रेस नफुटोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।
सी-ट्रम्प भेटको तयारी भइरहेका बेला चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग फोनवार्ता गरेका छन्।
विश्व बाँस संगठनको पहलमा सन् २००९ देखि हरेक वर्ष १८ सेप्टेम्बरमा विश्व बाँस दिवस मनाइँदै आएको छ।
भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर विरगन्जमा प्रहरीले नियन्त्रणमा लिएको छ।
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको बताएका छन्।