१५ असार २०८१ शनिबार
image/svg+xml

गिद्ध संरक्षणमा नमूना बन्दै कावासोती, पाइन्छन् ८ प्रजातिका गिद्ध

गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ।

पोखरा आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

पोखरा पन्क्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन्।

गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै

वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ। पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छ

कलिला कोपिलामाथि गिद्धे नजर !

म्याग्दीको मंगला गाउँपालिकाकी १० वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै चार महिनापछि सार्वजनिक भयो। बालिकाले अचानक पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकीमा लगेपछि बालिका गर्भवती भएको थाहा पाएलगत्तै प्रहरीलाई खबर गरिएको थियो।

गिद्धको सङ्ख्या घटेकामा चिन्ता

पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षणसम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो।

गिद्ध स्थानान्तरण

चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो।

दार्चुलामा लोप हुँदै लोपोन्मुख पंक्षी गिद्ध

प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो।

गिद्ध मर्नुको कारण पत्ता लगाउन नमुना काठमाडौं पठाइयो

मृत भेटिएका गिद्धमध्ये ३३ वटा अति संकटापन्न प्रजातिको सेतो डंगर जातका छन्। ३१ वटा जाडो छल्न हिमाली क्षेत्रबाट तराई झरेका हिमाली गिद्ध हुन्। बाहिरी देशबाट आएको भनिएका राजगिद्ध दुईवटा छन्। एउटा सानो जातको खैरे गिद्ध मृत्त अवस्थामा भेटिएकोे जिल्ला पशुपन्छी विज्ञ कार्यालयका प्रमुख भरत काफ्लेले बताए।

लोपोन्मुख गिद्धको सङ्ख्यामा वृद्धि हुँदै

खासगरी खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रभित्र हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय डोटीले जनाएको छ।

जाजरकोटमा भेटियो नयाँ जातको गिद्ध

विश्वका दुर्लभ जनावर तथा चराहरुको वासस्थान मानिएको जाजरकोटमा फेरी अर्काे चराको जात भेटिएको छ। विश्वबाटै लोप हुन लागेका गिद्धहरुको उर्वर भूमि जाजरकोटमा नयाँ जात भेटिएको हो। समुंद्र सतहदेखि एक हजार सात सय मिटरको उचाइ रहेको जिल्लाको वारेकोट गाउँपालिका वडा नम्वर-१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो।

गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डङ्गर प्रजातिको गिद्ध शनिबार कावासोतीको पिठौलीस्थित जटायु रेष्टुरेण्टमा छाडिएको हो।

उड्न थाले गिद्ध

सानो छदा गिद्धले सिनो खाएको दृश्य अझै सम्झनामा रहेको भीमदत्त नगरपालिका– १६ मझगाउँ निवासी मोहन नेगि स्मराण गर्छन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक घर भएका नेगिलाई विगतमा घर अगाडीको मैदानमा गिद्धको झुण्ड नदेखेको बर्षौ बित्यो। तर, पछिल्लो समयमा एक पटक सिनो खान आएको गिद्धको झुण्ड देख्दा उनका पुराना दिन ताजा भए।

गिद्ध रेस्टुरेन्टमै छैनन् गिद्ध

मरेका जनावर राखिदिने गिद्धे रेस्टुरेन्टमा गिद्ध आउन छाडेका छन् । आहराको कमीका कारण गिद्ध रेस्टुरेन्टमा गिद्ध आउन छाडेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्