१७ असार २०८१ सोमबार
image/svg+xml

देखिन थाले गिद्ध

केही वर्ष हराए पनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेका छन् । बाजुराका विभिन्न जंगल र गाउँको छेउमा गिद्ध फेरि देखिन थालेका हुन् । वातावरण र मौसमको प्रतिकूलताले हराएको गिद्ध गाउँतिर फेरि देखिन थालेको पाण्डूसैनका दीपक बोहराले बताए ।

स्थानीय सरकारमाथि ब्युरोक्रेसीको गिद्धेदृष्टि

कार्यपालिकीय, व्यवस्थापिकीय र न्यायपालिकीय अभ्यास गर्ने अधिकार भएकै कारण स्थानीय तह स्थानीय सरकारको हैसियतमा छ । त्यसैले एउटा सरकारले अर्को सरकारलाई दिने निर्देशन नै अवैधानिक छ । र, भत्र्सनायोग्य पनि ।

बच्चा कोरल्दै प्रजनन केन्द्रका गिद्ध

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित प्रजनन केन्द्रमा गिद्धका बच्चा हुर्कने क्रम बढेको छ । केन्द्रमा रहेका १५ गिद्धले एकएक अन्डा पारेकामा नौवटाले बच्चा कोरलेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

कपिलवस्तु–सरकारले गिद्ध संरक्षणका लागि डाइक्लेफेमिन नामक औषधि बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। लोप हुन लागेको गिद्ध बचाउन भेटनरीमा काम गर्ने प्राविधिकको पाराभेट संघले पनि कपिलवस्तुलाई डाइक्लेफेमिन मुक्त जिल्लाका रुपमा घोषणा गरिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्