करार कर्मचारीलाई तत्काल नहटाइने
आगामी साउनदेखि आउट सोर्सिङ (सेवा व्यवस्थापन ठेक्का प्रणाली) बाट कर्मचारी भर्ना गर्ने र ज्यालादारी, अस्थायी तथा करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने सरकारी योजना तत्काल लागु नहुने भएको छ।
आगामी साउनदेखि आउट सोर्सिङ (सेवा व्यवस्थापन ठेक्का प्रणाली) बाट कर्मचारी भर्ना गर्ने र ज्यालादारी, अस्थायी तथा करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने सरकारी योजना तत्काल लागु नहुने भएको छ।
अन्दाजी १५० मिटर तल पुरिएको अवस्थामा खोजतलास गरी फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
कारबाहीको दायरामा कान्ति बाल अस्पताल महाराजगञ्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारी रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। बुधबार चार हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँमा झरेको छ।
जेनजी अभियन्ता माजिद अन्सारीले जेठ २७ गते कीर्तिपुर होल्डिङ सेन्टर पुगेका बेला एक गैरनिर्वाचित व्यक्तिको आदेशमा प्रहरीले चारैतिरबाट घेरा हालेर अमर्यादित व्यवहार गरेको बताएका छन्।
गोपाल विदेश जाँदा अविनाश गर्भमा थियो। खाइपाइआएको सेक्यूरिटी गार्डको नोकरी छोडेर ऊ दुबई हान्नियो
किभका मेयर भिटाली क्लिट्स्कोले स्व्यातोशिन्स्की जिल्लाको एउटा गोदाम र डार्नित्स्की जिल्लाको गैर-आवासीय भवनमा आगलागी भएको बताएका छन्।
बाँके र दाङको बिच खण्डमा अधुरो रहेको हुलाकी सडक निर्माण अगाडि बढाउन ठेक्का खोलिएको छ।
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ।
इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ।
नगरपालिका र वडा कार्यालय धाउँदा पनि उनलाई एउटै उत्तर मिल्छ, 'हामीलाई पनि थाहा छैन।'
नेपाल आज केवल आर्थिक मन्दीको सामना गरिरहेको छैन, देश गहिरो आर्थिक, सामाजिक र मनोवैज्ञानिक संकटको संवेदनशील मोडमा उभिएको छ।
यसपटक आक्रमणको दायरा राजधानी तेहरानका आसपासका क्षेत्रसम्म पुगेको छ। त्यस्तै, ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन र अन्तरिक्ष कार्यक्रमको केन्द्र सेमनान प्रान्तलाई पनि लक्षित गरिएको छ।
बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ।
समयमै पर्याप्त वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँ अपेक्षाभन्दा सुस्त भएको छ।