२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बर्दिया र कैलालीमा स्वाव संकलन दायरा फराकिलाे

सधै सँगै सुत्ने हजुर आमाको थ्रोट स्वाब परीक्षण पछि नेगेटिभ देखिएको र संक्रमित बालिका जन्डिसको समस्या भएकाले कमजोरी कारणले कोरोना संक्रममण देखिएको हुन सक्ने आंशकामा आफन्त पुनः थ्रोट स्वाबको परीक्षणको माग गरेका छन् ।

यस कारण सिल गरियो आरोग्य प्रतिष्ठान र निदान अस्पताल (अपडेट)

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सील गरिएको छ। बैशाख २९ गते सुनसरीबाट आएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनले काम गर्ने ठाउँ बन्द गरिएको हो।

महामारी र अर्थतन्त्रमा प्रभाव

कोरोना महामारीका कारण यतिबेला विश्व मानव समुदाय समस्यामा छ। महामारीको इतिहास हेर्दा३००० इशापूर्व दक्षिणी चीनको हेमिन मंघामाक्षेत्रमा फैलिएको महामारीले सबै बस्तीलाई नै ध्वस्त बनाएको थियो।

‘व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी

कोरोना भाईरस संक्रमणको कारण सबैखाले व्यावसाय ध्वस्त भएको भन्दै आगामि आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘व्यावसाय बचाऔं कार्यक्रम’ ल्याउन यहाँका व्यावसायीले सरकारलाई सुझाएका छन् । संघीय सरकारले आगामि आर्थिक वर्षकोे बजेट ल्याउने तयारी गरिरहँदा व्यावसायीले कोरोनाबाट पार पाउने गरि बजेटमा व्यावसायीको अप्ठेरोलाई समेट्न आग्रह गरेका हुन् ।

कोरोना भाइरस पत्ता लगाउन ‘पुलिङ टेष्ट’

लकडाउनसँगै सरकारले कोरोनाको परीक्षणको दायरा समेत बढाउनुपर्ने चिकित्सक र विज्ञहरुले बताउँदै आएका छन । परीक्षणको दयरा बढाउँदा आवश्यक उपकरण, रसायण र अन्य सामग्रीको खपत समते बढ्न जान्छ । परीक्षणका लागि आवश्यक सामग्रीको विश्वव्यापी अभाव भैरहेको बेला नेपालमा समेत अभाव छ ।

कपिलबस्तुमा थप एकमा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १९ पुग्यो

कपिलवस्तु – ५ का २२ वर्षीय युवकमा कोरोना पोजिटिभ भेटिएको छ। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर नमूना परिक्षणको क्रममा पोजिटिभ देखिएको हो।

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १८ पुग्यो

थप एक जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको हो।

खेलकुद पूर्वाधार निर्माण धमाधम

स्तरोन्नति गर्न काम शुरु गरिएपछि बीचैमा रोकिएको थियो । ३० लाख रुपैयाँ खर्च भएको थियो । काम रोकिएको चार महिनापछि फेरी शुरु गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले उपभोक्ता समिति मार्फत निर्माण पुरा गरिएको हो । लकडाउनमै काम गरेर टुंग्याइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सुनाए । फुटबल मैदान बनाउन ६० भन्दा बढी कामदार खटिएका थिए ।

कोरोना अपडेटः विश्वभर २ लाख ९२ हजारको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।

लकडाउनको ५१औं दिनः संक्रमण बढेपछि जनजीवन फेरि प्रभावित

कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ। गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबारदेखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ।

क्वारेन्टाइनबाट कोरोना संक्रमित भागेपछि बाँकेकाे नैरनापुरमा सन्त्रास

भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएका हुन्। उनी नेपाल छिरेको हुन सक्ने आशंकाले नरैनापूवासी त्रसित भएका हुन्।

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जुम्लाका ८ सय ४९ जनाको रिपोर्ट नेगेटिभ

जुम्लाका एक नगरपालिकासहित ८ वटै स्थानीयतहबाट संकलित ८ सय ४९ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। मंगलबार विहान ८ बजेदेखि परीक्षण शुरु भएकोमा बिहान ३ बजे मात्र परीक्षण गरेर सकिएको थियो।

काठमाडौंका संक्रमितहरु हालै उपत्यकाबाहिरबाट आएका थिए

काठमाडौंमा मगंलवार भेटिएका तीन जना संक्रमितहरु मध्येमा दुई जना काठमडौं उपत्यका वाहिरवाट वैशाख २९ गते आईपुगेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। संक्रमित तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई मंगलवार राति नै यो अस्पतालमा भर्ना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्