२० असार २०८३ शनिबार
image/svg+xml

कर्णाली नदीमा खसेको फोर्स गाडीमा पाँच जना सवार रहेको पुष्टि

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको दैलेख प्रहरीले पुष्टि गरेको छ।

डलर छाप्ने भवन

घरको यादले भुत्तुक्कै भएका छन् राजन। २०४४ सालदेखि क्यासेट उत्पादन गर्दाको सम्झना गर्दै राजनले देउडा गीतका मौलिक भाका बजाए।

सिरहामा लागुऔषध कारोबारी र प्रहरीबिच झडप, भारतीय कारोबारी गोली लागेको अवस्थामा पक्राउ

प्रहरी र लागुऔषध कारोबारीबिच भएको दोहोरो झडपमा प्रहरीको गोली लागेर एक भारतीय कारोबारी घाइते भएका छन्।

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो।

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ।

नकआउट चरणमा इतिहासकै दोस्रो जित निकाल्ने लक्ष्य

दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया र अफ्रिकी टोली घाना फिफा विश्वकप विश्वकपको नकआउट चरणमा आफ्नो इतिहासकै दोस्रो जित रच्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण

काठमाडौंमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मुक्तककार पार्वती भट्टको ‘शीतको समुद्र’ लोकार्पण

साहित्यिक पत्रकार संघले मुक्तककार पार्वती भट्टको ‘शीतको समुद्र’ मुक्तकसंग्रहकाे लोकार्पण गरेकाे छ।

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको छ।

पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई स्तब्ध पार्दै इजिप्ट अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप अन्तर्गत खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै इजिप्ट प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।

फिफा विश्वकप : केप भर्डेलाई ३-२ ले हराउँदै साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेको कडा चुनौतीलाई पन्छाउँदै अर्जेन्टिनाले ३-२ को कठिन जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

नेपाल प्रहरीले एक करोड ४८ लाख रुपैयाँ बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

अतिरिक्त समयमा पनि रोमाञ्चक भिडन्त : अर्जेन्टिना र केप भर्डे २-२ को बराबरीमा

खेलको सुरुवाती समयदेखि नै आक्रामक देखिएको अर्जेन्टिनाका लागि २८औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अग्रता दिलाएका थिए।

आमा ननिदाएको रात

आमाको यो एउटा साधारण वाक्यले मेरो वर्षौंको पढाइ, इन्जिनियरिङको प्रमाणपत्र र पेसागत गर्वलाई एकैछिनमा मौन बनाइदियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्