सीमा क्षेत्रमा बस्ने कर्मचारीलाई अर्थमन्त्रीको आग्रहः नम्र र सभ्य व्यवहार गर्नुहोस्
राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने अर्थमन्त्री खनालको भनाइ थियो।
राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने अर्थमन्त्री खनालको भनाइ थियो।
ञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो ।
पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग ‘सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी’ आफू नै भएको कार्यवाहक सभापति अर्यालले दाबी गरेका छन्। ‘तर, त्यस बेला उहाँहरूले पत्याउनु भएन,’ उनले लेखेका छन्।
‘त्यस कारण यो असंवैधानिक हो, यो लोकतन्त्रविरुद्धको कदम हो,’ ओलीले भने।
चितवनको सौराहामा जारी विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै अहिलेको अवस्थामा रास्वपाको नेतृत्व परिवर्तन गर्न नसकिने धारणा राखेका हुन् ।
शुक्रबार माओवादी संघर्षका शहीद सन्तति फाउन्डेसनका तर्फबाट सन्दीप पुनले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। पुन आफै जेन–जी अभियन्ता रहेको पनि दाबी गरेका छन्।
पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई सम्पर्कमा आउन अपील गर्दै क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने पनि अध्यक्ष यादवले बताए ।
कर्भडहलमा भेला भई नगर परिक्रममा पश्चात वीरेन्द्र चौकमा जनचेतनामुलक नाटक र जनवादी सांगीतिक कार्यक्रम गरिएको हो ।
उनले विगत १९९३ देखिको इतिहास सुनाउँदै महान उद्देश्यका साथ नेपालमा कम्युनिष्ट उत्पन्न भएको र त्यो उद्देश्य प्राप्तिमा एमालेलाई विचलित हुने छुट नभएको बताए ।
‘जानीजानीकन पूर्व प्रधानन्यायाधीश बनेको मान्छे आफैले संविधान मिचेर प्रधानमन्त्री हुन तयार। यो भनेको साझै असंवैधानिक, प्रतिगामी, संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार,’ ओलीले भने।
सीमा नाका भएर आकस्मिक सेवा बाहेकका आवागमन पूर्णरुपमा बन्द हुने प्रजिअ भुसालको सूचनामा उल्लेख छ।
ओलीले अरुले गरेको गल्तीको दोष पार्टी र नेतृत्वलाई नजाने बताए । ‘गल्ती र बदमासी गर्छन् प्रतिक्रियावादीले अनि गाली गर्छन आफ्नो पार्टीलाई छोड्छन् ।'
पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको कार्यक्रम बबरमहलस्थित कार्की ब्यांकेटमा जारी छ ।
लुम्बिनी उनलाई आज मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। ४६ वर्षीय उनले रणजी ट्रफिमा विभिन्न टोलीलाई प्रशिक्षण दिएका छन्।
त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ ।