११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बैंकिङ क्षेत्रमा कोरोना असर: अधिकांश बैंकको नाफा घट्यो

कोरोना महामारीले बैंकिङ क्षेत्रमा पुर्‍याएको असर विस्तारै देखिन थालेको छ। चालु अर्थिक वर्षको ६ महिनामा अधिकांश बैंकको नाफा घटेपछि कोरोनाको असर देखिन थालेको बैंकरहरूले बताएका छन्।

बैंकहरूको वितरणयोग्य नाफा ११ प्रतिशत

कोरोना महामारीका कारण आर्थिक वर्ष ०७६/७७ मा बैंकहरूको वितरणयोग्य नाफा ११.१५ प्रतिशतमा सीमित भएको पाइएको छ । गत वर्षको आठ महिना राम्रोसँग आर्थिक गतिविधि गर्दै आएका वाणिज्य बैंकहरूले पछिल्लो चार महिना (चैत–असार) नियमित काम गर्न नपाउँदा नाफा खुम्चिएको हो ।

प्राधिकरणको सञ्चित नाफा पाँच अर्ब

नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिको ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटालाई घटाउँदै गत आर्थिक वर्षदेखि सञ्चित नाफा कमाउन थालेको छ ।

११ अर्ब विदेश लैजान स्वीकृति

यहाँका उद्योगीले लगानीका आधारमा अपेक्षित प्रतिफल नपाएको बताइरहेका बेला नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले राम्रो मुनाफा लगेका छन् । आर्थिक वर्ष ०७६/७७ मा विदेशी लगानीकर्ताले करिब ११ अर्ब रूपैयाँ लैजान स्वीकृत लिएका छन् ।

एनआइसी एसियाको खुद मुनाफा अढाइ अर्ब

एनआइसी एसिया बैंकले गत चैतसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी भएको बैंकले जनाएको छ ।

सहकारीआदर्श र वास्तविकता

सदस्य हितमा सदस्यहरूको पुँजी सदस्यमाथि नै लगानी गरेर धेरै ब्याज लिनु र उच्च स्प्रेड दर राख्नु न व्यावहारिक हो न न्यायसंगत नै।

जीवन बिमाको नाफा ३८ प्रतिशतले बढ्यो

मुलुकमा सञ्चालनमा रहेका जीवन बिमा कम्पनीले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासमा दुई अर्ब ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

अधिकांश बैँकको नाफा सामान्य बढ्यो

आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका केही बैँकहरुको नाफा सामान्य बढेको छ।

चार महिनामा साढे ३४ लाख नाफा

रसुवाको स्याफ्रुमा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चार महिनामा साढे ३४ लाख नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा शाखाले ३४ लाख ५७ हजार नाफा आर्जन गरेको हो ।

उद्योग विभागबाटै विदेशीलाई नाफा लैजाने स्वीकृति

नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई मुनाफा लैजान उद्योग विभागले स्वीकृति दिएको छ। विगतमा मुनाफा लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा लगानीकर्ताको सहजताका लागि पहिलोपटक उद्योग विभाग अन्तर्गतको एकल बिन्दु सेवा केन्द्रले स्वीकृति दिन सुरु गरेको हो।

विकास बैंकमा मुक्तिनाथको नाफा अधिक

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ‘ख’ वर्गका विकास बंैकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बंैकले कमाएको छ। यसले अन्य क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंकलाई पछि पारेको छ।

आठ बैंकको नाफा घट्यो

मुलुकमा सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष ०६७/७७ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।

कुन बैंकको कति नाफा ?

मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये केहीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये नेपाल बैंकबाहेक सबैले नाफा बढाएका छन्।

बुर्किनाफासो आक्रमणमा पाँचको मृत्यु

उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ। आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।

कर्मचारी आबद्ध राष्ट्रसेवक सहकारी करोडपति

उदयपुरका निजामति कर्मचारीद्वारा सदरमुकाम गाईघाटमा सञ्चालित ‘राष्ट्र सेवक वहुद्ददेश्यीय सहकारी संस्था लिमिटेड’ उदयपुरले स्थापनादेखि चालु वर्षसम्म ५ करोड बढीको कारोबार गर्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्