२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सामाजिक विकासमा केन्द्रित तमानखोला: बालगृह सञ्चालनदेखि एमबीबीएस पढाउनेसम्म निर्णय

जिल्लाको तमानखोला गाउँपालिकाले आफुलाई आर्थिक र सामाजिक विकासमा केन्द्रित गर्ने गर्ने निर्णय गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनपछि भएको पहिलो कार्यपालिका बैठकले गाउँपालिकाका भित्रको सामाजिक र आर्थिक क्षेत्रको विकासमा केन्द्रित हुनेगरी निर्णय गरेको हो।

गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि करीब ३५ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट सोमबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कुल ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट घोषणा गरेका हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा २ अर्ब ७० करोड ७३ लाख बढी हो ।

गण्डकी प्रदेशमा डेढ महिनालाई मात्र खाद्यान्न मौज्दात

मुलुक झन्डै दुई महिनादेखि लकडाउनमा छ । अत्यावश्यक वस्तु भने आपूर्ति भइरहेकै छ । संक्रमणको गति झनै तीव्र भइरहँदा लकडाउन कहिलेसम्म लम्बिने हो, निश्चित छैन । केही गरी संक्रमण अझै डरलाग्दो भएर अत्यावश्यक वस्तुको आपूर्ति पनि रोकियो भने आफ्नै प्रदेशमा उत्पादित र मौज्दात खाद्यान्नले कति समय थेग्ला ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्