२० आश्विन २०८१ आइतबार
image/svg+xml

गम्भीर घाइते गर्भवतीको उपचारमा आर्थिक समस्या

डाले घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डाले घाँस काट्ने क्रममा गायोको रुखबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीय कविता राईको उपचारमा आर्थिक समस्या भएको हो।

विमला तुम्खेवाका तीन कविता

किराँत जनजीवनको ताजा बास्ना समेटेर कविता लेख्ने कवि विमला तुम्खेवाको विशिष्टता नै जातीय पहिचान हो । उनी पहिचानलाई जीवन भोगाईमा अर्थ्याउँछिन्। शुक्रबार उनको नयाँ कविता संग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे' विमोचन भएको छ । त्यहीँ कविता संग्रहबाट साभार उनका तीन कविताः

अफ्रिकी कविताको कथा - [१]

बितेका तीन दशकमा अफ्रिकाले आफ्नो आत्मसंघर्षद्वारा स्वतन्त्र राष्ट्रको महाद्वीपको रुपमा आफूलाई स्थापित गरेको छ। औपनिवेशिक व्यवस्थाको बिरुद्ध एक स्वतन्त्र र स्वायत्त व्यवस्थाको विकास भयो। अफ्रिकी लेखकहरुले ती घटनाहरुको पात्र भएर हेरे र आफ्नो लेखनको माध्मबाट अफ्रिकी लेखन, आचरण र कलाको नयाँ चरित्र निर्माण गरे।

पराजुलीको कविता कन्सर्टमा आँसुसँगै ताली

आफ्नै शैलीको मधुर आवाजमा जब कवि नवराज पराजुलीले कविता बाचन गर्न थाले एकाएक माहोल भावुक बन्न पुग्यो। कविता प्रेमीहरुले खचाखच भरिएको लण्डनस्थित ह्यारो फुटवल कल्वमा पराजुलीले ‘हेब्बी बड्डे’ छोरा शीर्षकको कवितामार्फत आफ्नो आमालाई सम्झाइरहेका थिए।

मेरो सानो खरायो, आज कता हरायो

कल्पना प्रधान बालसाहित्यमा स्थापित नाम हो। उनको जेठो छोरा प्रतीक प्रधानचाहिँ पत्रकारितामा स्थापित छन्। तिनै प्रतीकलाई खुसी बनाउन आमा कल्पनाले लेखेकी थिइन् बाल कविता, ‘मेरो सानो खरायो आज कता हरायो।’ तिनताका उनीहरू काठमाडौंको वसन्तपुरमा डेरा गरी बस्थे। कुरा त्यस्तै ०२७ सालतिरको। प्रतीक बिरामी थिए। उनले जे पायो त्यही खान मिल्दैनथ्यो। छोरालाई फकाउन उनले काठको गुड्ने खरायो किनिदिएकी थिइन्।

लण्डनमा कविता कन्सर्ट

बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन आइपुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन्।

लैनचौरमा ‘चिठी आएन’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राजधानीको लैनचौरस्थित भारतीय राजदुतावासमा बलिउड गायिका कविता कृष्णमूर्ति गुञ्जिएकी छन् । भारतीय महिला संघले गत शुक्रबार आयोजना गरेको कार्यक्रममा गायिका कवितासँगै उनका भायोलिन वादक पति डा. एल. सुब्रमण्यम प्रस्तुत भए।

‘अब्बल’ कविता

मुलतः कविको चिनारी बनाएका वियोगी बुढाथोकी गजल र मुक्तकमा पनि कलम चलाउँछन्। उनी शिवपुरी सन्देश साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादकसमेत हुन्। हालै उनको कविताकृति ‘फर्किएँ’ प्रकाशित भएको छ। यसमा उनका ३६ कविता छन्। सरल भाषामा लेखिएका कविता आकारका दृष्टिले पनि छरिता छन्।

कविता

म भोकाएर रुदाँ तिमि खित्का छोडि हास्यौ म प्रत्येक दिन सडकका यी गल्लीहरुमा भोकाएर,चिच्चाएर छटपट्टि रहँदा मानोको हैन मुठिको खोजिमा

‘माउन्ट एभरेस्ट हेर्ने इच्छा छ’

भारतीय गायिका कविता कृष्णमूर्ति विशेषतः नेपाली फिल्मले रुचाउने एउटा नाम हो । उनले स्वर दिएका धेरै नेपाली फिल्मका गीतहरू ‘हिट’ छन् । उनले स्वर दिएका फिल्मका गीतहरू ‘उडु कि गुडु म’, ‘तिम्रो नजरले बल्छी हानेछ’, ‘चिठी आएन’, ‘कति औली अग्ली भए’लगायत चर्चित छन् ।

तिर्खा मेटाउने कविता

बिम्ब प्रतीकलाई कलात्मक ढंगले प्रस्तुति दिने सुन्दर शब्दशील्पको सशक्त माध्यम हो कविता। नेपाली साहित्यमा भन्ने गरिन्छ– सबैभन्दा बढी लेखिने र सबैभन्दा थोरै पढिने विधा हो कविता। कविता भन्नेबित्तिकै समग्र काव्य बुझ्न सकिन्छ।

विन्दुका दुई कृति

साहित्यकार विन्दु शर्माका दुई कृति कवितासंग्रह ‘ओक्कल दोक्कल पिपल पात’ र समालोचना संग्रह ‘नेपाली समालोचनाका नवीन आयाम’ सार्वजनिक भएको छ।

श्रीपेच

ओरालेर राजाको शिरबाट जनताको आँगनसम्म पुर्‍याए पनि निर्धक्क चम्किरहेको छ श्रीपेच आज पनि उसै गरी जसरी चम्कन्छ देउताको शिरमा मुकुट जसरी गर्जन्छ सम्राटको शिरमा ताज

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्