२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ ।

मर्मतको पर्खाइमा सम्मेलन केन्द्र

संघीय संसद् सञ्चालन हुने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ।

श्रीलङ्काको संसदद्वारा राजापाक्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव पारित

श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ। सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गरेकाे बताइएको छ।

फिजीमा संसदीय चुनाव: सत्तारुढ दललाई बहुमत

फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ। सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता भएका चुनावमा लगातार विजय हासिल गरेका छन्।

समायोजन अध्यादेश लोकसेवा आयोगमा

संसद छलेर ल्याउन लागिएको कर्मचारी समायोजन अध्यादेश सहमतिका लागि सरकारले लोकसेवा आयोगमा पठाएको छ।

राजधानी र नाममा अल्झियो संसद्

प्रदेश ५ को संसद् विगत तीन महिनादेखि ठप्प छ । विषयगत समिति बेकामे छन् । प्रदेशको स्थायी राजधानी र नामबारे सिफारिस गर्न विशेष समिति गठन भएको तीन महिना बितेको छ । तर यसबारे औपचारिक बहस सुरु भएको छैन।

‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन्। सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर शङ्का उपशङ्का चलिरहेको समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो।

प्रदेश ५ : तिहार लगत्तै संसद बैठक बस्ने

प्रदेश नम्बर ५ सरकारले तिहार लगत्तै प्रदेशसभा सञ्चालन गर्नेगरी तयारी थालेको छ। सरकारले संसदलाई विजनेश दिएपछि मात्रै बैठक बस्ने प्रावधान छ। सरकारले गत साउन २४ गते प्रदेशसभाको दोस्रो बैठक अन्त्य गरेको थियो। तीन महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन्। सरकारले मंसिरको पहिलो साता प्रदेशसभा सञ्चालन गर्ने तयारीका साथ संसदका लागि विधेयक र कानुन गरि ४१ वटा मस्यौदा तयार पारेको छ।

राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्दै सभामुखले बोलाए संसद बैठक

श्रीलङ्काका सभामुखले संसद्को बैठक ७ नोभेम्बरका लागि आह्वान गरेका छन्। उनले शुक्रबार सांसदहरुसँग बैठक गर्दै आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रनिल विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेका थिए।

संसदीय अध्ययन महाशाखा निष्क्रिय

प्रतिनिधिसभा र राष्ट्रियसभासहितको संघीय संसद्ले प्रभावकारी कदम चाल्न नसक्दा संसदीय अध्ययन तथा अनुसन्धान महाशाशाखा निष्क्रिय बनेको छ । संसदीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाउन संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाको व्यवस्था गरिएको छ ।

संसदीय समिति बैठक अनिश्चित

दसैंको एक सताअघि नै देखि सुनसान देखिएको संघीय संसद् दसैं सकिएको एक सतासम्म पनि सुनसान नै देखिएकोछ। संसद् अधिवेशन नभएको अवस्थामा संसदीय समितिको सक्रियता हुनुपर्ने भए पनि त्यस्तो देखिएको छैन।

राष्ट्रपति सिरिसेनाद्वारा श्रीलंकाको संसद निलम्बन

हिजोमात्रै प्रधानमन्त्री परिवर्तन गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज त्यहाँको संसद निलम्बन गरेका छन।

संसद् बैठक अन्योलमा

झन्डै दुई महिनापछि असोज २३ गते बसेको कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताब तथा मन्त्री र सांसदको सेवा–सुविधासम्बन्धी विधेयकको माग गर्दै संसद् अवरुद्ध ग-यो।

कर्णाली प्रदेश : अन्यौलमा संसद बैठक

झण्डै दुई महिनापछि असोज २३ गते बसेको कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताव तथा मन्त्री र संसदहरुको सेवा–सुविधा सम्वन्धी विधेयकको माग गर्दै संसद अवरुद्ध गर्‍यो।

सिक्टा आयोजनाभित्र कमजोरी रहेको संसदीय समितिको ठहर

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा आएको संसदीय टोलीले आयोजनाभित्र कमजोरी रहेको ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्