१२ पुस २०८२ शनिबार
image/svg+xml

निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरूको निर्धारण गरेको छ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव : कहाँ कस्तो छ मौसम?

त्यस्तै आज राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

पूर्वजर्नेल शर्मालाई कूटनीति अब्बल बनाउने जिम्मा

सरकारको समयावधि करिब दुई महिना ९ दिन बाँकी हुँदा पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरिएको छ।

काठमाडौंका यी स्थानमा आज २ घण्टा बिजुली काटिने

काठमाडौं उपत्यकामध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगत कार्य गरिरहेको र भूमिगत कार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो।

बढ्यो अमेरिकी डलर : हेर्नुस् आजको विदेशी मुद्रा विनिमयदर

वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।

जुम्लामा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस

नेकपा एमाले जुम्लाले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको छ।

पोलियोका बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ ।

सुदूरपश्चिममा रेबिज संक्रमणको चुनौती बढ्दो

जंगली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठुलो चुनौती थपिएको हो ।

कोशीमा उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम चलाइने

कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।

सौराहामा सुरु भयो हात्ती महोत्सव, हात्तीको प्रयोगलाई अन्यथा नलिन आग्रह

चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि १९औं संस्करणको हात्ती महोत्सव सुरु भएको छ ।

चितवनको सौराहामा हात्तीले देखाएको रमिता

चितवनको सौराहामा हात्तीको र्‍याली भएको छ । शुक्रबारदेखि सुरु हात्ती महोत्सवअन्तर्गतको कार्यक्रममा हात्तीको र्‍याली गरिएको हो ।

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

५ लाख ८३ हजार ८९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि आवेदन आएको छ। २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ जम्मा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्