७ पुस २०८२ सोमबार
image/svg+xml

मिनि ट्रक र अटो ठोक्किँदा चार जना घाइते

दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ। घुम्तीमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताए।

तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैंमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छिन्।

तोशाखाना-२ : इमरान खान र श्रीमती बुशरा बीबीलाई १७ वर्षको जेल सजाय, आरोप के हो?

यस वर्षको सुरुमा इमरान र बुशरा बीबीले मुद्दामा लगाइएका सबै आरोपहरूलाई अस्वीकार गर्दै यसलाई राजनीतिक प्रतिशोध भनेका थिए।

साहित्यकार डा. डीआर उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ।

अमेरिकाले भन्यो : पाकिस्तानले गाजामा सेना पठाउने प्रस्ताव गर्‍यो

यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजना अन्तर्गत गरिएको हो, जसको उद्देश्य द्वन्द्व प्रभावित क्षेत्रमा शान्ति पुनर्स्थापित गर्नु रहेको छ।

४० मेगावाटको राहुघाट तीन महिनामै राष्ट्रिय ग्रिडमा जोडिने

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ।

सभामुख रिक्तताको चार महिना : बागमती प्रदेशसभा पुस तेस्रो साता बोलाउने तयारी

केही दिनअघि प्रदेश मामिला समितिको पहलमा सभामुख, विभिन्न समितिका सभापति र प्रदेशसभा सचिवालयका पदाधिकारीको संयुक्त बैठक बसेर तत्काल प्रदेशसभाको बैठक बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो।

प्रेमिल उत्ताल तरङ्ग

नारदको एकतारेको झङ्कृत झङ्कार हो प्रेम। वीणाका अनेक तारमा झङ्कृत प्रत्येक तारका पृथक् पृथक् धुनका सङ्गतियुक्त संगीत हो प्रेम।

युरोपलाई पुटिनको स्पष्ट सन्देश : रुसी हितको सम्मान गरे युक्रेनपछि अर्को युद्ध हुँदैन

उनले युरोपेली देशहरूमा रुसले आक्रमण गर्ने योजना भएको दाबीलाई बेतुक भनेर खारेज गरे। उनका अनुसार पश्चिमले नेटो पूर्वतर्फ विस्तार नगरी धोका नदिए थप सैन्य कारबाहीको आवश्यकता छैन।

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्