७ पुस २०८२ सोमबार
image/svg+xml

तोशाखाना-२ : इमरान खान र श्रीमती बुशरा बीबीलाई १७ वर्षको जेल सजाय, आरोप के हो?

यस वर्षको सुरुमा इमरान र बुशरा बीबीले मुद्दामा लगाइएका सबै आरोपहरूलाई अस्वीकार गर्दै यसलाई राजनीतिक प्रतिशोध भनेका थिए।

साहित्यकार डा. डीआर उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ।

अमेरिकाले भन्यो : पाकिस्तानले गाजामा सेना पठाउने प्रस्ताव गर्‍यो

यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजना अन्तर्गत गरिएको हो, जसको उद्देश्य द्वन्द्व प्रभावित क्षेत्रमा शान्ति पुनर्स्थापित गर्नु रहेको छ।

४० मेगावाटको राहुघाट तीन महिनामै राष्ट्रिय ग्रिडमा जोडिने

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ।

सभामुख रिक्तताको चार महिना : बागमती प्रदेशसभा पुस तेस्रो साता बोलाउने तयारी

केही दिनअघि प्रदेश मामिला समितिको पहलमा सभामुख, विभिन्न समितिका सभापति र प्रदेशसभा सचिवालयका पदाधिकारीको संयुक्त बैठक बसेर तत्काल प्रदेशसभाको बैठक बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो।

प्रेमिल उत्ताल तरङ्ग

नारदको एकतारेको झङ्कृत झङ्कार हो प्रेम। वीणाका अनेक तारमा झङ्कृत प्रत्येक तारका पृथक् पृथक् धुनका सङ्गतियुक्त संगीत हो प्रेम।

युरोपलाई पुटिनको स्पष्ट सन्देश : रुसी हितको सम्मान गरे युक्रेनपछि अर्को युद्ध हुँदैन

उनले युरोपेली देशहरूमा रुसले आक्रमण गर्ने योजना भएको दाबीलाई बेतुक भनेर खारेज गरे। उनका अनुसार पश्चिमले नेटो पूर्वतर्फ विस्तार नगरी धोका नदिए थप सैन्य कारबाहीको आवश्यकता छैन।

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ।

बस चेकजाँच गर्दा झोलामा कटुवा पेस्तोल भेटिएपछि...

पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिने प्रहरी टोलीले सवारी चेकजाँच कार्यलाई तीव्रता दिँदै आएको छ।

विश्व इतिहासमा आज : आधा देश गुमाएपछि पाकिस्तानमा पहिलो सरकार बन्यो

विश्व इतिहासमा आज डिसेम्बर २० को दिनलाई विशेष रूपमा सम्झना गर्ने गरिन्छ। आजको दिनमा विश्वमा राजनीतिक घटनाक्रमदेखि साहित्यका क्षेत्रका स्मरण गर्न योग्य घटनाहरू घटेका छन्।

उपन्यासकार डा. धर्म सापकाेटा ‘राजु’ काे ‘बाहेक’ लोकार्पण

उपन्यासकार डा. धर्म सापकाेटा ‘राजु’ काे ‘बाहेक’ उपन्यास लोकार्पण भएकाे छ।

तनहुँ : तीन महिना बितिसक्दा पनि ६८ कैदीबन्दी फर्किएनन्

केही कैदीबन्दीहरू आफैं कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्