२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

विराट कोहलीको 'पर्सनालिटी भ्यालू' ३ हजार ५४२ करोड

फर्च्यून इन्डिया र इन्टरब्रान्डले देशका २५ सबैभन्दा मूल्यवान् सेलिब्रेटीहरूमा अनुसन्धान गरेका थिए।

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा विभिन्न सवारी साधनको दुर्घटनामा ६ जनाको मृत्यु भएको हो, जसमा अन्य १४५ जना घाइते भएको प्रहरीले जनाएको छ।

इरान र इजरायलले एक-अर्कामाथि आक्रमण रोके

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानमाथि थप ठुलो आक्रमण नगर्न चेतावनी दिएका छन्।

नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।

प्रहरीद्वारा अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ।

कृषि बिमामा सवा दुई अर्ब खर्चिने

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्म कृषि तथा पशुपन्छीतर्फ एक लाख ४५ हजार ८६२ वटा बिमालेख जारी भएका छन्।

सिमकोट तीर्थयात्रीले भरिभराउ

शान्त हुम्लाको सदरमुकाम सिमकोट तीन सातायता मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीका कारण खचाखच छ।

मन्त्रिपरिषद् बैठक बस्दै

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो।

भारत-चीन प्रतिद्वन्द्वी राष्ट्र नभइ सहयोगी छिमेकी हुन् : चीन

भारत र चीन प्रतिस्पर्धी नभएर सहयोगी साझेदार भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बताएका छन्।

ओखतीबिनाको इलाज

आधिकारिक चिकित्सा परीक्षण नपुगेका कारण प्राकृतिक उपचार, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिले आलोचना खेप्नुपरे पनि मानव र अन्य जीवको दीर्घ अनुभवले यस्ता उपचार विधिको उपयोगिता देखाएको छ। वैज्ञानिक परीक्षणले तिनको प्रभावकारितालाई अझ स्पष्ट र विश्वसनीय बनाउन सक्छ।

अध्यक्ष ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति

नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम र तस्बिर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता पत्र बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग

हेटौँडा सिमेन्ट उद्योगमा दिगो आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्दा आर्थिक सङ्कटको सामना गर्नु परिरहेको छ।

जब पत्रकारलाई ‘बेइमान र मूर्ख’ भन्दै ट्रम्पले अन्तर्वार्ता बिचमै छाडे

एनबिसीका अनुसार ट्रम्पले अन्तर्वार्ता सुरु भएको करिब ५० मिनेटपछि बिचमै छाडेका थिए। अन्तर्वार्ताको अधिकांश भाग इरानसँगको तनाव र सम्भावित द्वन्द्वमा केन्द्रित थियो।

काठमाडौं सडक सहयोगापेक्षी मानवमुक्त घोषणा

काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्