१५ वैशाख २०८१ शनिबार
image/svg+xml

घरभाडा आधा घटाउन घरधनीलाई अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले घरभाडा ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको छ। घरभाडा दिने र लिने अर्थात घरधनी र घर बहालमा बस्ने दुवैको साझा संस्थाका रुपमा रहेको नेपाल घरभाडा सरोकार समितिको कास्की शाखाले घरधनीलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो।

घरभाडामा छुट दिन माग

आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो।

व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ।

व्यवसायीलाई घरभाडा छुट

कोरोनाका कारण चैत ११ गतेदेखि बन्दाबन्दी भएको नेपालमा घर भाडामा बसेकाहरु र घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेकाहरुलाई मार्का परेको छ । लगातारको बन्दाबन्दीले आर्थिक स्रोत कमजोर भएको भन्दै मनकारी घरबेटीले सहुलियत गर्दै आएका छन् ।

स्वावलम्बन लघुवित्तको शाखालाई एक महिनाको घरभाडा छुट

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक महिनाकोे घरभाडा छुट पाएको छ । दाङ शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कार्यालय रहेको घरधनी तोपेन्द्रहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् ।

६ लाख रूपैयाँ भाडा छुट

पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका छन्।

पोखरामा ४ सय घरधनीले दिए घरभाडा छुट

पोखराका ४ सय घरधनीले घरभाडा छुट दिएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का समयमा व्यवसायीहरुलाई राहत पुगोस् भनेर पोखराका ४ सय घरधनीहरुले घरभाडा छुट दिएको नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले जनाएको छ। यसरी घरभाडा छुट दिनेहरु मध्ये ५० प्रतिशतदेखि शतप्रतिशतसम्म घरभाडा छुट दिनेसम्मका रहेको समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए।

तीन महिनाको घरभाडा र बहालकर छुट दिने घोषणा

देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कम हो ।

भाडा नमाग्न घरधनीलाई सरोकार समितिको अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न घरधनीलाई अपिल गरेको छ। समितिले विज्ञप्ति जारी गरेर वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरूलाई अपिल गरेको हो।

लकडाउनभरी घरभाडा नमाग्न घरधनीलाई होटल व्यवसायीको अपिल

पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीहरूलाई घरभाडा नमाग्न अपिल गरेका हुन् ।

‘घरबेटीले उपचारमा खटिनेलाई दुव्र्यवहार गरे कारबाही हुन्छ’

गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुव्र्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुव्र्यवहार हुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो ।

धनकुटा र हिले बजारमा घरभाडा मिनाहा

धनकुटा र हिले बजारका एकसय ९ जना घरधनीले घर भाडा मिनाहा गरेका छन्। लकडाउनको कारण व्यापार,व्यावसाय बन्द भई उद्योगी, व्यापारी र व्यावसायीहरु संंकटमा पर्दै गएकाले धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियान अन्र्तगत धनकुटा र हिलेका एक दर्जन भन्दा वढी घर धनीले घरभाडा मिनाहा गरेका हुन् ।

घरभाडाको विषय आपसी समझदारीमा मिलाउन अपिल

पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पुर्‍याउन आग्रह गरेको छ।

अधिकृतबाट घरभाडा नलिने घोषणा

हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्