१९ माघ २०८२ सोमबार
image/svg+xml

विदेशीको इसारामा बालेन्द्र साह झापा ५ मा निर्वाचन लड्न आए : एमाले नेता थापा

नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले फागुन २१ गते हुने निर्वाचनमा देश जोगाउने राजनीतिक शक्तिलाई जिताउनु पर्ने बताएका छन्।

मुलुकलाई सङ्कटबाट जोगाउन सबै राजनीतिक दल संवेदनशील हुनुपर्छः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिर तथा जोखिमपूर्ण अवस्थाबाट जोगाउन सबै राजनीतिक दल संवेदनशील हुनुपर्ने बताएका छन्।

देशमा ‘विभाजन’ फैलाएको भन्दै बुर्किना फासोका सबै राजनीतिक दल विघटन

मन्त्रिपरिषद् बैठकपछि क्षेत्रीय प्रशासनमन्त्री एमिल जर्बोले भने, ‘सरकारको विश्वास छ कि राजनीतिक दलहरूको विस्तारले अतिक्रमण बढाएको छ, नागरिकहरूमाझ विभाजन बढाएको छ र सामाजिक संरचनालाई कमजोर बनाएको छ।’

आँखारोगीको खोजी गर्दै पौवादुङमा

ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ।

पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना

हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ।

निर्वाचन ३२ दिन बाँकी : १८ क्षेत्रको मतपत्र छपाइ सकियो

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ। डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ।

राष्ट्रिय जिम्न्याष्टिकमा आर्मी च्याम्पियन

विभागीय टोली नेपाल आर्मी क्लब भक्तपुरमा भएको १४औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा च्याम्पियन बनेको छ।

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

सय रोटी बर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

प्रहरी-रासनमा राहत

सरकारले आगामी फागुन १ देखि लागु हुने गरी नेपाल प्रहरीको रासन स्केल र दैनिक भत्ता वृद्धि गर्ने निर्णय गर्नु प्रशासनिक सुधार मात्र होइन, राज्यले आफ्ना सुरक्षा अंगप्रति देखाएको जिम्मेवारी हो।

साफ यू-१९ : नेपाल भारतसँग पराजित, भुटानमाथि बङ्गलादेशको गोलवर्षा

पोखरामा जारी साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा आयोजक नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न स्थानीय प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

भाइरल पेन्गुइन: वैज्ञानिक भन्छन्- विद्रोह होइन, केवल दिशाभ्रम !

हिउँले ढाकिएको अन्टार्कटिकाको अनन्त सेतो मरुभूमि। हजारौं साथीहरूको हुल र सुरक्षित समुद्र छोडेर एउटा पेन्गुइन एक्लै अनकन्टार पहाडतिर लम्किरहेको छ। न त्यहाँ खाना छ, न बाँच्ने कुनै सम्भावना। तर, ऊ रोकिँदैन।

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्