२० माघ २०८२ मंगलबार
image/svg+xml

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

प्रहरी-रासनमा राहत

सरकारले आगामी फागुन १ देखि लागु हुने गरी नेपाल प्रहरीको रासन स्केल र दैनिक भत्ता वृद्धि गर्ने निर्णय गर्नु प्रशासनिक सुधार मात्र होइन, राज्यले आफ्ना सुरक्षा अंगप्रति देखाएको जिम्मेवारी हो।

साफ यू-१९ : नेपाल भारतसँग पराजित, भुटानमाथि बङ्गलादेशको गोलवर्षा

पोखरामा जारी साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा आयोजक नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न स्थानीय प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

भाइरल पेन्गुइन: वैज्ञानिक भन्छन्- विद्रोह होइन, केवल दिशाभ्रम !

हिउँले ढाकिएको अन्टार्कटिकाको अनन्त सेतो मरुभूमि। हजारौं साथीहरूको हुल र सुरक्षित समुद्र छोडेर एउटा पेन्गुइन एक्लै अनकन्टार पहाडतिर लम्किरहेको छ। न त्यहाँ खाना छ, न बाँच्ने कुनै सम्भावना। तर, ऊ रोकिँदैन।

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ ।

गाईले घाँस खाएको निहुमा भएको विवादमा खुकुरी प्रहार: घटनास्थलमै मृत्यु

सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ।

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाने

राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्।

रुपन्देहीमा अब विष्णु पौडेलको प्राथमिकता रोजगारी र मानवीय विकास

पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधार निर्माणसँगै अब मानवीय विकास र रोजगार प्रवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन् ।

डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढ्यो

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न सिडिओलाई गृहको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा मतदान अवधिभर स्थानीय जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

मैत्रीपूर्ण फुटबलमा नेपालले चीनलाई हरायो

नेपाल र चीनको युनान युथ महिला टोलीबिचको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्