मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

सर्जक, गीतकार, अभिनेता, निर्देशक, निर्माता, राजनीतिक विश्लेषक तथा समाजसेवी मोहन घिसिङलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले क्यान्टिन महँगो भएको र आफ्नो भत्ताले खाजा धान्न पनि कठिन भएको सवाल जोडतोडले संसदमा उठाए।
रामबाबु गुरुङको निर्देशमा तयार भएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ दशैंको अवसर ताकेर प्रदर्शनमा आउने भएको छ।
नयाँ पुस्ताहरूलाई आफ्नो भाषा, कला र संस्कृति बुझ्न र बुझाउन नेवाः खलः चाउथे संस्था गठन गरिएको हाे।
स्वास्थ्य बिमाको औषधी भण्डारणमा सकिएका कारण हालका लागि कतिपय औषधी नभएको वीर अस्पतालका निर्देशक डा. विकास नेपालले बताए।
स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्याएको स्मरण गरे।
स्वदेशमै रोजगारी र सबल अर्थतन्त्र कांग्रेसको घोषणापत्रको प्रमुख प्राथमिकता थियो।
