चीनको उत्पादन मूल्य वृद्धिमा कमी
आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस)ले बुधबार जनाएको छ।
आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस)ले बुधबार जनाएको छ।
चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन्।
चीनको हानझाउ सहरमा आयोजना हुने भनिएको १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ।
चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ। गत अप्रिल २९ मा सो भवन भत्किएको थियो।
आगामी सेप्टेम्बरदेखि चीनमा हुने १९औं एसियन गेम्सका लागि नेपाली बक्सिङ टोलीको प्रारम्भिक छनोट सुरु भएको छ।
राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन्।
चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
बन्द उद्योग सञ्चालनमा ल्याउन सके मुलुकको व्यापार घाटा घटाउन, स्वदेशी टेक्सटाइल तथा कपडाजन्य उद्योगको विकास र आधुनिकीकरण गर्न, राजस्व बढाउन, कपडामा आत्मनिर्भर बन्न र रोजगारी सिर्जनालगायतमा टेवा पुग्नेछ।
दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन्।
चीन परराष्ट्र मन्त्रालयले टर्कीको राजधानी इस्तानबुलमा हिजो भएको रूस र युक्रेनबीचको वार्ताले सकारात्मक उर्जा दिएको बताएको छ।
चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा काठमाडौँ आएका छन्।
चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा मात्र गरिएको छैन।
विगत ४० वर्षमा विश्वव्यापीकरणको फाइदा अन्य देशको तुलनामा चीनले अत्यधिक लिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको डरलाग्दो आक्रमण हाल जारी रहेको सन्दर्भमा शान्ति र मानवताको पक्षमा उभिएर विश्वव्यापी नेतृत्व प्रदर्शन गर्ने अपूर्व र अत्यावश्यक अवसर चीनले पाएको छ।
विश्वका दुई शत्रुतापूर्ण शिविरलाई विभाजित बनाएको युक्रेन द्वन्द्वले भारतले परम्परागत रूपमायसअघि अख्तियार गर्दै आएको असंलग्नताको नीतिलाई चुनौती दिएको छ।