सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ।
चितवनमा सोमबार आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिनबाट धान रोपेर २३औैं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
कैलालीमा करिब साढे तीन किलो चरेससहित तीन जना पक्राउ परेका छन्।
चालु आर्थिक वर्ष सकिन करिब दुई साता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको एक तिहाइ पनि खर्च गर्न सकेको छैन।
आजको नवउदारवादी विश्व पुँजीवादले मानिसको भौतिक शरीरलाई बन्दी बनाउन छाडेर सिधै उसको मगज र चेतनामाथि शासन गर्न आइपुगेको छ। यो नयाँ साम्राज्यको सबैभन्दा घातक र अदृश्य हतियार हो– अल्गोरिदम।
कोहलपुर– १२ को निबुवा र मसुरीखेत क्षेत्रका किसानले भारतीय संकर धानको ‘एमपी ३०३०’ जातको बिउ प्रयोग गरेका थिए।
धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ।
भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ।
नयाँ आर्थिक वर्ष सुरु हुन केही दिन मात्र बाँकी रहँदा रौतहटका तीन पालिकाको बजेट अझै अन्योलमा परेको छ।
ढाकर बोकी सामान खेप्न शहर जाने मेरा बा हुन्, सन्तानलाई दूधघ्यू खुवाएर मोही खाने मेरा बा हुन्। छाेराछोरी पढाईबढाई शहर बस्ने बनाएर, गाउँमै बसी घिउ मह सहर लाने मेरा बा हुन्।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले किसानका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन्।
कोसी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि एकीकृत तयारी थालेको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।