६ पुस २०८२ आइतबार
image/svg+xml

उपत्यकाव्यापी वक्तृत्वकलामा बुढाथोकी प्रथम

भक्तपुरमा शुक्रबार भएको उपत्यकाव्यापी आमन्त्रित वक्तृत्वकला प्रतियोगितामा माउण्ड भ्यू स्कुल बालकोट भक्तपुरका सोहिना बुढाथोकी प्रथम भएकी छिन् ।

नेताको कार्य विभाजन जिम्मेवारी सचिवालयलाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको छ ।

रवि भन्छन्: मैले बोल्ने समय आउँदैछ, बोल्नुपर्ने धेरै छ, देशले चाँडै न्याय पाउँछ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूले बोल्ने समय आउँदै गरेको बताएका छन् ।

२२ वर्षीय नातीले ७५ वर्षीया हजुरआमाको ह*त्या गरे

हत्या आरोपी आशिषलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकबाट पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।

‘खोटेहाङ साहित्य महोत्सव’

खोटाङको दक्षिणी स्थानीयतह खोटेहाङ गाउँपालिकामा शुक्रबारदेखि दुई दिने साहित्यिक जमघट सुरु भएको छ ।

भारत र साउथ अफ्रिकाबीचको अन्तिम टी-२० आज राति

पाँच खेलको सिरिजमा भारत २-१ ले अघि छ । पहिलो खेलमा १०१ रनको फराकिलो जित निकालेको भारत दोस्रो खेलमा भने ५१ रनले पराजित भएको थियो ।

१४ खेलाडीले पाए छात्रवृत्ति

नेपाल ओलम्पिक कमिटिले अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वल्र्ड युथ गेम्स २०२६ मा सहभागी हुने १४ जना नेपाली खेलाडीलाई आज छात्रवृत्ति प्रदान गरेको छ ।

‘बालविवाह न्यूनिकरणका लागि जनचेतनासँगै कानुन कार्यान्वयन आवश्यक’

कार्यक्रममा सरोकारवालाहरुले कानुनी कारवाही र जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै समुदायमा लिएर जानुपर्ने बताए ।

छिमेकीको सहयोग माग्न भक्तपुरमा अनौठो अभ्यास

भक्तपुरको मध्यपुर थिमि नगरपालिकको दथुला टोलका स्थानीयबासीले टोलमा चोरी, डकैतीलगायतका अपराधिक घटना नियन्त्रणका लागि अनौठो उपाय अपनाउने गरेका छन् ।

एमालेको पोलिटब्युरो र स्थायी कमिटी गठन कहिले हुन्छ?

एमालेमा केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटीको आकार हुन्छ। एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय छ।

साफ महिला क्लब च्याम्पियनसिप : अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा एपीएफ

एपीएफ र इस्ट बंगाल अपराजित रहँदै फाइनलमा पुगेका हुन्। अपराजित यात्रामा ब्रेक नलगाई पहिलो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्ने योजनामा आफूहरु रहेको पाण्डेको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्