बिआइए इन्स्टिच्युटलाई ह्विलचेयर रग्बीको उपाधि
प्रतियोगितामा बिआइएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने स्पाइनल इन्जुरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए।
प्रतियोगितामा बिआइएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने स्पाइनल इन्जुरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए।
रवि राजनीतिमा लागेकै कारण योजनाबद्ध प्रतिशोध साँधिएको निकिताको आरोप छ।
नेपाल पर्यटन बोर्डद्वारा भारतीय दूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ।
यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ दुई सय २५ वटा बिमा दाबी गरिएकोमा करिब ५५ करोड ४७ लाख दाबी गरिएको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ।
फुटबल आफैं घरेलु हिंसाको प्रत्यक्ष कारण होइन। तर, विश्वकपका खेलले सिर्जना गर्ने वातावरण, व्यावहारिक ढाँचा र सामाजिक परिस्थितिले आक्रामक व्यवहारलाई बढावा दिने अवस्था भने निर्माण गर्छ।
डिसेम्बर १९ मा विश्व इतिहासमा संगीत, राजनीति, सिनेमा र साहित्यसँग जोडिएका अनेक घटनाहरूको स्मरण गरिन्छ।
दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो।
आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दलहरूका बिचमा गोलमेच सम्मेलन गरी विदेशमा रहेका नागरिक तथा बेजिल्ला मताधिकारका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताए।
संयुक्त राज्य अमेरिकामा भएको कुख्यात एपस्टाइन यौन काण्डसँग सम्बन्धित फाइलहरू आज सार्वजनिक हुने तयारीमा छन्।
कार्यक्रममा पाँचजना विदेशी विज्ञसहित नेपालका नाम चलेका अन्य १२ जना गरी १६ जना प्लेनरी स्पिकरका रूपमा रहेका छन्; जसमा दुई जनता कलेजकै प्राध्यापक रहेका छन्।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो।
सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ।