१६ आश्विन २०८१ बुधबार
image/svg+xml

मेलम्ची आयोजना अन्तिम चरणमा

अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

बहुवर्षीय ठेक्काका दुई हजार सडक आयोजना अलपत्र

अघिल्लो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का भई काम अघि बढेका दुई हजार सडक आयोजना चालु आवमा अख्तियारीसहित बजेट निकासा नभएपछि अलपत्र परेका छन् ।सडक विभागले अर्थ मन्त्रालयको स्वीकृति लिएर काठमाडौं सहरी सडक, क्षेत्रीय तथा पर्यटकीय सडक र अन्य सहरी सडक शीर्षकमा दुई हजार सडकको बहुवर्षीय ठेक्का भई काम अघि बढाएका ती आयोजना अलपत्र परेका हुन् ।

दर्जन जलविद्युत् आयोजना निर्माण हुँदै

जिल्लामा अहिले १२ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदै छन् ।

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै

जिल्लामा अहिले १२ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदैछन्।

बलेफी ‘ए’ विद्युत् आयोजनाको क्षमता विस्तार गरिने

निजी क्षेत्रबाट निर्माण भइरहेको १० दशमलव ६ मेगावाट क्षमताको बलेफी ‘ए’ जलविद्युत् आयोजनालाइ १८ मेगावाट क्षमतामा विस्तार गरी निर्माण गरिने भएको छ।

ढुंगा तस्करीले ठूला आयोजनाको काम प्रभावित

बढ्दो ढुंगा निकासीले कैलालीमा सञ्चालित विकास निर्माणका काममा प्रभाव परेको छ। जिल्लामा सञ्चालित सबैजसो सानाठूला विकास निर्माणका काममा ढुंगा अभाव हुन थालेको छ।

जिल्लामै जलविद्युत आयोजना भए पनि ३३ हजार परिवार अँध्यारोमै

बैतडीका ३३ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन्। स्थानीय उत्पादित बिजुली, भारतबाट आएको बिजुली, अपी हाइड्रोपावर, चमेलिया जलविद्युत् र राष्ट्रिय प्रसारणलाइन पुग्दा पनि गाउँमा विद्युत् लाइन विस्तार नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्। २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट बैतडी सदरमुकाममा बिजुली पुगेको थियो। त्यसपछि २०४७ सालमा बैतडीको पाटनमा सुर्नयागाड साना जलविद्युबाट दुई सय किलोवाट विद्युत् उत्पादन भयो। २०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडिए पनि ३३ हजार घरधुरी बिजुलीविहीन छन्।

प्राथमिकतामा कर्णालीका नौ आयोजना

कर्णालीका पाँच जिल्लाको समग्र र दिगो विकासका लागि नौ मुख्य आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गरी १० वर्षभित्र सम्पन्न गर्नुपर्ने कर्णाली विकास आयोगले जनाएको छ ।

प्राथमिकतामा कर्णालीका नौ आयोजना

कर्णालीका पाँच जिल्लाको समग्र र दिगो विकासका लागि नौ मुख्य आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गरी १० वर्षभित्र सम्पन्न गर्नुपर्ने कर्णाली विकास आयोगले जनाएको छ ।

ठूला आयोजनाको काम सुस्त

बुटवल राष्ट्रिय गौरवका आयोजनासहित यहाँ सञ्चालित आधा दर्जन विकास आयोजनाको काम सुस्त छ । कतिपय आयोजनाको काम सम्पन्न हुने समयसीमा सकिएको र कतिपय आयोजनाको समयसीमा गुज्रनै लाग्दा पनि आयोजनाको काम सक्ने चटारो देखिँदैन । ठेकेदार कम्पनीको लापरबाही, निर्माण सामग्रीको अभाव र सरकारी ढिलासुस्तीले विकास आयोजनाले गति नलिएका हुन् । आयोजना अधिकारी र ठेकेदार कम्पनी आयोजना समयमा नसकिनुमा एकले अर्कोलाई दोष लगाएर पन्छिदैछन् ।

राष्ट्रिय गौरवका आयोजना झनै सुस्त

पछिल्लो समयमा आर्थिक समृद्धिका लागि विकास निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेको बेला ठूला र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भने झनै सुस्त हुन पुगेको छ  ।  सरकारले वर्षौंदेखि राष्ट्रिय गौरवको नाम दिँदै आएका आयोजनाको निर्माण कार्यमा सुस्तता बढ्दासमेत तीव्र पार्ने प्रयास गरिएको पाइँदैन । जबकि सर्वसाधारणले कम्तीमा ठूला र गौरवका आयोजनाको निर्माण कार्य चाँडो सक्नुपर्ने माग गर्दै आइरहेका छन् ।

विद्युत आयोजनाको कुलोमै पानी जमेपछि...

जुम्लाको पातारासी गाउँपालिका १ स्थित जलविद्युत आयोजनाको कुलोमा पानी जमेपछि विद्युत उत्पादन रोकिएको छ । हिउद सुरु भएपछि यो जलविद्युत केन्द्रले वर्षेनी यही समस्या झेल्दै आएको छ ।

सुख्खा क्षेत्रको प्राथमिकताको खानेपानी आयोजनामा ढिलाई

सरकारले सुख्खा क्षेत्र घोषण गरी कुम्मायक गाँउपालिकाको यासोक, रानीगाँउ र स्याबरुम्बामा खानेपानी व्यवस्थापनाका लागि तमोर नदीको पानी गाँउमा ल्याउने गरी अघि बढाइएको लिफ्ट प्रविधिको खानेपानी आयोजनाको काममा ढिलाई भएको छ। नेपालकै नमुना आयोजना मानिएपनि विभिन्न वाहाना देखाउदै आयोजनाको काममा लापरवाही हुँदा खानेपानीको चरम अभाव खेपिरहेका स्थानिय वासिन्दा असन्तुष्ट बनेका छन्।

लघुजलविद्युत् आयोजना सञ्चालन

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा एक सय १३ किलोवाटको लघुजलविद्युत् आयोजना सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङस्थित क्यान्जिनमा एक सय १३ किलोवाट क्षमताको छुहाखोला लघुजलविद्युत् आयोजना सञ्चालनमा आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्