संसद्देखि पार्टीभित्रसम्म खुलामञ्च चाहिएको छ: गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले संसद्, समुदाय, डिजिटल स्पेस र राजनीतिक दलभित्रै पनि खुलामञ्च आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले संसद्, समुदाय, डिजिटल स्पेस र राजनीतिक दलभित्रै पनि खुलामञ्च आवश्यक रहेको बताएका छन्।
थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र रक्षाको ठेक्का कुनै राजनीतिक दलले लिनु नपर्ने बताएका छन्।
दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे भएको बैठकपछि मुख्यमन्त्री शाहीले बैठकले प्रतियोगिता आयोजना हुने प्रत्याभूति गरेको बताए।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार बने पनि जनताको असन्तुष्टि र आक्रोश घट्न नसकेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाँच वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसके आगामी निर्वाचनमा डाँडा कटाइदिन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने हल्ला फैलाउनेहरू सरकार टिकिरहेको देखेर आफैं बेहोस हुने टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति केवल पद प्राप्त गर्ने माध्यम नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारी भएको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले विगतमा केही गल्ती नगरेको भए आफू पनि कांग्रेस नै हुने अवस्था रहन सक्ने बताएका छन्।
देशको विशिष्ट राजनीतिक घटनाक्रम र परिस्थितिबीच हुन लागेको यस महाधिवेशनबाट कांग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरे।
‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु,’ प्रचण्डले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको १५औं महाधिवेशनको मञ्चमा आफू एक्लो प्रतिपक्ष बनेको टिप्पणी गरेका छन्।
उनले संविधान संशोधनलाई संसद्को अंकगणितभन्दा माथि उठाएर राष्ट्रिय एकता र समग्र अपनत्वको विषय बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निरन्तरतामा क्रमभङ्ग गर्दै पार्टीलाई नयाँ इतिहासतर्फ डोर्याएको बताएका छन्।