३४ वर्षपछि पाकिस्तानमाथि वेस्ट इन्डिजको शानदार जित

वेस्ट इन्डिजले दोस्रो टेस्टमा पाकिस्तानलाई १२० रनले हराउँदै ३४ वर्षपछि घरेलु मैदानमा जित हासिल गरेको छ।