२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

टप एण्ड टी-२० सिरिज: पाकिस्तान सहिन्सविरुद्ध कप्तान रोहितको अर्धशतक पुरा

अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत  पाकिस्तानको सहिन्सविरुद्ध नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक पुरा गरेका छन्।

रोहितले ४२ बलमा ५१ रन बनाए। ५१ रन बनाउने क्रममा उनले १ छक्का र ६  चौका प्रहार गरे।

नेपालका कुशल भुर्तेल ४, आशिफ शेख २७ र गुल्शन झ ३ रन बनाएर आउट भए।

प्रकाशित: ६ भाद्र २०८२ १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App