२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुनसरी १ : हर्क साम्पाङले बढाए मतान्तर, तामाङ १९ हजार मतले पछि

सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क राज राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार गोमा तामाङसँगको मतान्तर बढाउँदै लगेका छन्।  

सुनसरी १ मा राई र तामाङबीच सुरुदेखि टक्कर रहेकामा अहिले भने मतान्तर बढ्दै गएको हो। 

हाल राई ३३ हजार २१ मतसहित अग्रस्थानमा रहँदा तामाङ १९ हजार ५५४ मतसहित दोस्रो स्थानमा छिन्। यी दुईबीचको मतान्तर १३ हजार ४६७ छ। 

प्रकाशित: २४ फाल्गुन २०८२ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App