३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगबाट बाहिरियो

नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगबाट बाहिरिएको छ। सोमबार राति काजकिस्तानको टुरान भलिबल क्लबसँग

३– ० को सोझो सेटमा पराजित हुँदै पुलिस लिगबाट बाहिरिएको हो।  

मालदिभ्स जारी सो लिगमा पुलिस टुरानसँग पहिलो सेटमा २५– १४ दोस्रो सेटमा २५–१३ र तेसो सेटमा २५– ११ ले पराजित  बन्यो।  

प्रकाशित: २७ माघ २०८२ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App